ADVERTISEMENT
Wednesday, December 10, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

थापाकाे नेतृत्वमा जेसिस इनरुवाकाे उदाहरणीय कार्य

गणेश कुमार यादव by गणेश कुमार यादव
February 21, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
थापाकाे नेतृत्वमा जेसिस इनरुवाकाे उदाहरणीय कार्य
61
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
फागुन ९ गते,इनरुवा । जेसिस इनरुवामा खेमराज थापा निर्वाचित भएपछि उदाहरणीय कार्यहरु गरिरहेका छन् ।

थापा निर्वाचित भएपछि जेसिस इनरुवाले विभिन्न क्षेत्रमा प्रसंसनिय तथा उदाहरणीय कार्य गरिरकाे छ ।

थापाकाे नेतृत्वमा हाल इनरुवा उत्सव तथा चलचित्र महाेसवमा नि:शुल्क सेनेटरी प्याट वितरण भैरहेकाे छ । त्येति मात्र नभइ इनरुवामा आयाेजना भएकाे सामाजिक कार्यहरुमा पनि थापा सहित निर्वाचित भएका अन्य पदाधिकारीहरु लागि परेका छन् । दीप प्रज्वलन गरि त कहिले नि: शुल्क सेनेटरी प्याड वितरण, नि:शुल्क पानी बितरण लगायतकाे प्रसंसनिय कार्य गरि जेसिस इनरुवा अहिले चर्चामा आइरहेकाे छ ।

प्रथम इनरुवा उत्सव तथा चलचित्र महाेत्सवकाे अवसरमा मंगलबार बृहत् रक्तदान कार्यक्रम गरि जेसिस इनरुवा थप चर्चामा आएकाे छ ।

जेसिस इनरुवाकाे आयाेजनामा इनरुवा-३ स्थित प्रथम इनरुवा उत्सव तथा चलचित्र महाेत्सवमा ४० पिन्ट रगत संकलनगरेकाे जेसिस इनरुवाका कोषाध्यक्ष सत्यनारायण यादवले जानकारी दिनुभयाे ।

उक्त रक्तदानमा इनरुवा नगर क्षेत्र भित्रका व्यापारी,युवा,बुद्धिजीवी हरुले रक्तदान गरेका थिए ।

कांग्रेसका केन्द्रीय सदस्य राजिव काेइरालाले वर्तमा अध्यक्ष नेतृत्वको टिमले महाेत्सवमा नि:शुल्क सेनेटरी प्याड तथा पानिकाे बेवास्ता गरेकाेमा धन्यवाद दिए । उनले महाेत्सवमा आएका किसाेरीहरुलाई कुन बेला महिनावारीका समस्या आइपर्ने थाहा हुँदैन त्यस्लाई मध्य नजर गरि जेसिस इनरुवाले महाेत्सवमा नि:शुल्क प्याट बितरण गरेकाेले एसबाट धेरैले लाभ लिने विस्वास व्यक्त गरे ।
आगामी दिनहरुमा पनि जेसिस इनरुवालाई समाजमा सकारात्मक, प्रसंसनिय तथा उदाहरणीय कार्य गर्न नेता काेइरालाले आग्रह गरे। नेता काेइरालाले रक्तदान गर्ने सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गरे ।

उक्त रक्तदानमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव काेइराला, विशिष्ट अथिती जिल्ला समन्वय समितिका अध्यक्ष राजन मेहत, उद्योग वाणिाज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह,प्रितम अटल,शिवकुमार यादव,अरबिन केसी लगायतकाे उपस्थिति रहेकाे थियाे भने जेसिस इनरुवाका अध्यक्ष खेमराज थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

Tags: इनरुवाइनरुवा उत्सव तथा चलचित्र महाेत्सवजसिस इनरुवारक्तदान
Previous Post

दीप प्रज्वलन गरि मनाइयाे ७३ औ प्रजातन्त्र दिवस

Next Post

हरिनगरमा एकल महिला परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

Next Post
हरिनगरमा एकल महिला परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

हरिनगरमा एकल महिला परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist