Wednesday, July 9, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहितमा पहल गर्न माग

गणेश कुमार यादव by गणेश कुमार यादव
April 10, 2023
in मुख्य समाचार
0
इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहितमा पहल गर्न माग
59
SHARES
Share on FacebookShare on Twitter

 

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा आयुर्वेद अस्पातलको लागि जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको जग्गा सहित पहल गरि दिन भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीयहरुले नगरमा आयुर्वेद अस्पताल निर्माण गर्न माग गर्दै जिल्ला प्रशासान कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । इनरुवा नगरपालिकामा पहिलो चरणमा आयुर्वेद अस्पताल निर्माण दबाव समितिका संयोजक भजनलाल मेहता नेतृत्व टोलीले ध्यानाक्रर्षण गराउनुभएको चार दिनपछि प्रजिअलाई ज्ञापन पत्र बुझाएको हो ।समितिले जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसंग समेत पहलका लागि आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयको नाममा ५४० कित्ता नम्बर भएको ६ कट्ठा जग्गामा आयुर्वेद अस्पातलको लागि जमिनको स्वामित्व दिन अनुरोध सहित जिल्ला प्रशासन कार्यालयसंग आग्रह गरिएको छ ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि डीपीआर निर्माण कार्य गर्न बजेट समेत विनियोजन गरेकोमा आफ्नै जग्गा नहुदाँ कार्य अलपत्र परेकाले स्थानीयहरुले पहल थालेका छन् ।
पहल स्वरुप इनरुवा नगरपालिका २ नम्बर वडामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र एवम् पाँच शैयाको अस्पताल सहितको कार्यालय बनाउन माग गर्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयको ध्यानाक्रर्षण गराएको छ ।
इनरुवा २ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र अस्पताल सहितको कार्यालय बनाउन आयुर्वेद अस्पताल निर्माण दबाव समितिका संयोजक भजनलाल मेहता नेतृत्व टोलीले ध्यानाक्रर्षण गराउनुभएको थियो ।
यसैबीच जसरी पनि इनरुवा नगरपालिका क्षेत्रमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा अस्पताल बनाउन दबाव दिन भजनलाल मेहताको नेतृत्वमा दबाव समिति गठन गरेको छ । अस्पताल बनाउन तथा निर्माण गर्न डिपिआरको काम अगाडि बढाउन भन्दै मेहताको संयोजकत्वमा २१ सदस्य दबाव समिति गठन गरेको सदस्य दिलिपचन्द साहुले जानकारी दिनुभयो । इनरुवाका स्थानीयहरुको भेलाले बनाएको दबाव समितिको सहसंयोजकमा राजाराम पंडित, सचिवमा वीरेन्द्र साह र सदस्यहरुमा रहिम साँ, कैलास राय, सम्भु पंडित, भुपेन्द्र यादव, प्रकाश मेहता, सियाराम यादव, रामदेव मंडल, अप्पु यादव, महेन्द्र साह, रन्जेश भट्टराई, जोगेन्द्र शर्मा, सन्तोश पंडित, रंजित पोदार, रविन्द्र यादव रहेको छ । त्यसैगरी अन्य सदस्यहरुमा सम्भु ठाकुर, जयकृष्ण यादव, उपेन्द्र साह, दिलिपचन्द साहु, विष्णु शर्मा, राजेन्द्र पंडित, जितेन्द्र यादव, रामकिसुन साह सहितका रहनुभएको छ । समितिले यो आर्थिक वर्षमा आयुर्वेद अस्पातल निर्माण पहल गर्ने संयोजक मेहताले बताउनुभयो ।

Previous Post

भारतीय कुखुरा,चल्ला,तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र

Next Post

सरकार आफैँ वास्तविक मिटरब्याजी भएको छ: ज्ञानेन्द्र शाही

Next Post
सरकार आफैँ वास्तविक मिटरब्याजी भएको छ: ज्ञानेन्द्र शाही

सरकार आफैँ वास्तविक मिटरब्याजी भएको छ: ज्ञानेन्द्र शाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2791 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist