ADVERTISEMENT
Sunday, May 10, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कोसीका मुख्यमन्त्री थापाले लिए शपथ

गणेश कुमार यादव by गणेश कुमार यादव
July 7, 2023
in मुख्य समाचार
0
कोसीका मुख्यमन्त्री थापाले लिए शपथ
41
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली काङ्ग्रेसबाट मुख्यमन्त्री बनेका थापाले आज बिहान प्रदेश प्रमुख परशुराम खापुङसमक्ष शपथग्रहण गरेका हुन् ।

थापा बिहीबार काङ्ग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका चार, जनता समाजवादी पार्टीका एक र सभामुख बाबुराम गौतम गरी ४७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको तर्फबाट बहुमत पु¥याएका थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यस्तै, ओखलढुङ्गाका सुनुवार र पाँचथरका जबेगु बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त भएक हुन् । सरकार गठनका लागि समर्थन गरेको जसपा भने तत्काल सरकारमा नजाने भएको छ । कोसी नामकरणप्रति जसपाको असन्तुष्टि छ ।

चार दलीय गठबन्धनले सभामुखको हस्ताक्षरमा बहुमत पु¥याएर सरकार गठन गरेपछि कोसीको मुख्यमन्त्री नियुक्तिप्रति चौतर्फी आलोचना भइरहेको छ । एमालेले बिहीबार नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएका थिए ।

गत शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको थियो ।

Previous Post

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

Next Post

कमजोर कमाण्डिङ क्षमता भएका एसपीकाे हेरफेर

Next Post
कमजोर कमाण्डिङ क्षमता भएका एसपीकाे हेरफेर

कमजोर कमाण्डिङ क्षमता भएका एसपीकाे हेरफेर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist