Friday, December 8, 2023
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विभिन्न विभिन्न पार्टी त्यागेर ५० बढी माओवादीमा प्रवेश

गणेश कुमार यादव by गणेश कुमार यादव
October 1, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
विभिन्न विभिन्न पार्टी त्यागेर ५० बढी माओवादीमा प्रवेश
46
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–९ बबियामा नेपाली काग्रेंसका स्थानीय नेता कैयुम मंसुरी सहित २५ जना र नेपाल लोकतान्त्रिक फोरमका नेता जलिल साफी, इब्राहिम साफि सहित १५ जना र जनता समाजवादी पार्टीका रोशन यादव सहित अन्य पार्टीको गरी ५० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आइतबार नेपाली माओवादी केन्द्रको बिशेष रुपान्तरण अभियान अन्तर्गत इनरुवा ९ को सतैरबबिया टोलको गडन पुलमा छलफल पश्चात काङ्ग्रेस, एमाले र जसपा परित्याग गरि कैयुम मन्सुरी, जलिल साफी, बिधयानन्द शर्मा, रोशन यादव लगायत ५० जना नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका हुन् ।अन्य पार्टीको भन्दा माओवादी जनताको पक्षमा काम गर्ने पार्टी भएकोले आफुहरु माओवादीमा प्रवेश गरेको नवप्रवेशीहरुले जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्व प्रदेश मन्त्री जिवन आचार्य र जिल्ला संयोजक योगेन्द्र प्रसाद मण्डल सहितको उपस्थितिमा नव प्रवेशीलाई स्वागत गरिएको लक्ष्मण यादवले जानकारी दिए ।

पार्टीको केन्द्रिय सदस्य तथा पूर्व मन्त्री जीवन आचार्यको हातबाट टीका लगाई माओवादी केन्द्रमा प्रवेश भएको पार्टीका इनरुवा नगर अध्यक्ष तोया गिरीले जानकारी दिनुभयो । साथै टोल कमिटी, मधेसी मोर्चा ,दलित मोर्चा अ.ने.म.(क्रान्तिकारी)युवा र विद्यार्थी कमिटी गठन गरिएको जानकारी दिनुभयो । गिरीले सम्पूर्ण नवप्रवेशी नेतागनहरुलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन समेत गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रसबाट बुधन सदा,उपेन्द्र सर्मा,प्रमोद खत्वे,राजो खत्वे,उचितलाल खत्वे,रानकुमार खत्वे,मधुरलाल खत्वे,चरितर खंग,लक्ष्मण सदा,सत्यनारायण खत्वे,विद्यानन्द खत्वे,विपल खत्वे, दसन खत्वे,खटर खत्वे,रतन खत्वे, सदानन्द खत्वे,रेणु खत्वे,अनिता खत्वे,मिनियाँ देवी खत्वे,सुनिता देवी खत्वे,अञ्जली खत्वे,अनिता खत्वे,उर्मिला खत्वे रहेका छन् ।

त्यसैगरी जनता समाज वादी पार्टीबाट उर्मिला खत्वे,प्रेम देवी खत्वे,प्रमिला खत्वे,सुसिला सदा, बलराम सदा,तेजनारायण सदा,इनरवती सदा,बसिया सदा, रम्भा सदा,आरति सदा,रिता सदा, सुनिता सदा,भिखनी सदा,सजनी सदा,पारो सदा,जाग्रिती सदा,पानावती सदा,पार्वती सदा,कदमलाल सदा, सुरज सदा,सावन सदा,डम्बर सदा,सिवनारायण सदा, केसिया सदा,बुधसागर सदा लगायतका नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टी इनरुवा–९ यादव टठोल कमिटी अध्यक्ष रोसन यादव,सदस्य अमृत यादव लगायतका माओवादीमा प्रवेश गरेका पार्टीका वडा अध्यक्ष लक्ष्मण यादवले जानकारी दिए । नव प्रवेशहरुलाई पार्टीका जिल्ला संयोजक योगेन्द्र मण्डल,इनरुवा अध्यक्ष तोया गिरी, जिल्ला सदस्य रमेश भट्टराई, जुमराती खाँ, वडा इन्चार्ज जयकृष्ण यादव लगायतकाले अविर खादा लगाएर स्वागत गरेका थिए ।

Previous Post

सन्दीपालाई दुई स्वर्ण

Next Post

३५ जना जेष्ठ नागरिकलाई सम्मान

Next Post
३५ जना जेष्ठ नागरिकलाई सम्मान

३५ जना जेष्ठ नागरिकलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1357 shares
    Share 543 Tweet 339
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    806 shares
    Share 322 Tweet 202
  • धनुषामा नचनिया प्रिति पासवान र उनका टिममाथि चप्पल जुत्ता प्रहार

    434 shares
    Share 174 Tweet 109
  • गाउँँपालिकाका अध्यक्ष अंसारीले गालीगलौज गर्दै पाँच लाख रुपैया माग गरेकाे आराेप

    278 shares
    Share 111 Tweet 70
  • इनरुवामा पहिलो पटक विद्युतीय मोटरसाइकल सुपर सो सोरुम 

    249 shares
    Share 100 Tweet 62
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist