ADVERTISEMENT
Saturday, March 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

आगलागीबाट पीडित भएका घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण

गणेश कुमार यादव by गणेश कुमार यादव
May 19, 2024
in मुख्य समाचार
0
आगलागीबाट पीडित भएका घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण
103
SHARES
Share on FacebookShare on Twitter

जेष्ठ ६ गते, इनरुवा  । विभिन्न स्थानमा आगलागीबाट पीडित भएका घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

उक्त क्रममा सुनसरी कोशी गाउँपालीका वडा नम्बर ३ स्थित गोइठी टोलमा गएको शुक्रवार राती आगलागी हुँदा ११ ओटा घर जलेर नष्ट भएकोमा कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको विशेष पहलमा कतार च्यारिटीको आर्थिक सहयोगमा सामाजिक जीवन केन्द्र नेपालले उपलब्ध गराएको राहत सामाग्री शुक्रबार वितरण गरिएको हो ।

अग्नि पीडित १०३ जना र १४७ जना विपन्न तथा एकल महिला गरी २५० जनालाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

सुनसरी र सप्तरी समेत गरी १०३ जना अग्नि पीडितलाई खाद्यान्न सामाग्री वितरण गरिएको सामाजिक जीवन केन्द्र नेपालका सचिव दिनेश साहले जानकारी दिनुभयो । यसैगरी कोशी अध्यक्ष ऐयुब अन्सारी,कतार च्यारिटीका प्रतिनिधि अबु मुजाहिद अन्सारी , प्रमुख प्रशासकीय अधिकृत,विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको उपस्थितिमा १४७ जना विपन्न तथा एकल महिलालाई पनि खाद्यान्न सामाग्री वितरण गरिएको सामाजिक जीवन केन्द्र नेपालका अताउल्लाह खानले जानकारी दिनुभयो ।

आगलागी प्रतिकार्य कार्यक्रम अन्तर्गत उपलब्ध गराइएको खाद्यान्न सामाग्री कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,सामाजिक जीवन केन्द्र नेपालका अध्यक्ष हजरत मन्सुरी लगायतले वितरण गर्नुभयो । खाद्यान्न सामाग्री वितरण कार्यक्रम आयोजना गरी आगलागी पीडित परिवारलाई २५ केजी चामल ,५ लिटर खाना पकाउने तेल,चना ३ केजी ,२ केजी चिनी ,१ केजी नुन र पिठो (आटा) ५ केजी वितरण गरिएको सामाजिक जीवन केन्द्र नेपालका अध्यक्ष हजरत मन्सुरीले जानकारी दिनुभयो ।

पीडित परिवारलाई आवश्यकता अनुसार कोशी गाउँपालीकाका साथै जिल्ला प्रशासन कार्यालय सुनसरी,नेपाल रेडक्रस लगायतबाट खाद्यान्न तथा अन्य सामाग्री सहयोग उपलब्ध गराएकोमा मेरो आग्रहलाई स्वीकार गर्दै कतार च्यारिटीको आर्थिक सहयोगमा सामाजिक जीवन केन्द्र नेपालले उपलब्ध गराएकोमा अध्यक्ष अन्सारीले खुशी व्यक्त गर्नुभयो । कोशी गाउँपालीका वडा नम्बर ३ स्थित गोइठी टोलमा स्थानीय इसराइल मियाँको घरबाट विद्युत सर्ट भई आगलागी हुँदा ११ वटा घर,३८ वटा बाख्रा र ४ वटा चौपाया जलेर नष्ट भएको थियो ।

Tags: आगलागीबाट पीडित भएका घरपरिवारकाेशी गाउँपालिकाखाद्यान्न सामाग्री वितरण
Previous Post

सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

Next Post

निर्माणाधिन मन्दिरबाट मुर्ति चोरी

Next Post
निर्माणाधिन मन्दिरबाट मुर्ति चोरी

निर्माणाधिन मन्दिरबाट मुर्ति चोरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist