Wednesday, July 9, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

हरेक बर्षझै यश बर्षपनी दशैं भव्यताका साथ मनाइने

गणेश कुमार यादव by गणेश कुमार यादव
September 3, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
हरेक बर्षझै यश बर्षपनी दशैं भव्यताका साथ मनाइने
68
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा-२ बिहिबारे हाट स्थित रहेको श्रि दुर्गा मन्दिरले हरेक बर्षझै यश बर्षपनी बडादशैं भव्यताका साथ मनाउने भएकाे छ।
शनिबार श्रि दुर्गा मन्दिरकाे परिसरमा मन्दिर समिति लगायत समाजका बुद्धिजीवीहरु बसेकाे बैठकमा हरेक बर्षझै यश बर्षपनीआउदै गरेकाे बडदशैं भव्यताका साथ उनाउने निर्णाय गरेकाे हाे ।
उक्त बैठकमा मुर्ति,पुजापाठ,किर्तन भजन,साँस्कृतिक कार्यक्रममा के कति खर्च लाग्ने?अघिल्लो बर्षमा मुर्ति,पुजापाठ,किर्तन भजन,साँस्कृतिक कार्यक्रममा के कति खर्च लागेकाे थियाे? के कति चन्दा संकलन भएकाे र कति खर्च कति बाँकी रहेकाे बिषयमा छलफल गरि पुरानाे हरहिसाव मन्दिरले सबै समक्ष राखेकाे थियाे ।
मन्दिर समितिले पुजापठ,साँस्कृतिक कार्यक्रम कसरी गर्ने? के गर्दा राम्रो हुन्छ भनेर समाजका अगुवाहरुसँग गहन छलफल गरि सबैकाे सल्लाह सुझाव अनुसार अघिल्लो बर्षकाे कमीकमजोरी जे भए भए यसपाली ती कमीकमजोरी लाई सुधार गरि भव्यताका साथ शान्तिपूर्ण तरिकाले हरेक बर्षझै यश बर्षपनी बडादशैं मनाउने भएकाे श्रि दुर्गा मन्दिरका अध्यक्ष रुपेश यादवले जानकारी दिए ।
इनरुवा-२ बिहिबारे हाट स्थित रहेकाे उक्त श्रि दुर्गा मन्दिरमा बर्षाैंदेखी कलश स्थापना काे दिन देखिनै किर्तन भजन,पुजापाठ,मेला लाग्ने गरेकाे थियाे भने अष्टमीकाे दिन देखि साँस्कृतिक कार्यक्रम र खासगरी मधेसमा लाेप हुनलागेको हल्हा रुदल,जंगली बादसाह,गाेपीचन नचाहरु काे जरेर्णा गर्दै गराउँदै आएका थिए ।
उक्त बैठकमा जिल्ला समन्वय समितिका सभापति राजन मेहताले सबैलाई यस धार्मिक कार्यमा तन,मन,धन देर बडादशैं भव्यताका साथ शान्तिपूर्ण तरिकाले सफल पार्न आग्रह गर्दै आफु लगायत अन्य ठाउँबाट पुजापाठका लागि सहयाेग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
उक्त मन्दिरमा प्रत्येक बर्ष इनरुवा नगरपालिकाले पुजापाठ,मेला भव्य र सभ्य तरिकाले मनाउन र सामाजिक सहिष्णुता कायम राख्न सहयाेग गर्दै आएकाे थियाे र यश बर्षपनी इनरुवा नगरपालिकाका नगर प्रमुखले नियम अनुसार धेरै नभएतापनी थाेरै रकस मन्दरलाइ सहयाे गर्ने आश्वासन दिलाउनु भएकाे थियाे ।
नगर प्रमुख भण्डारीले सबै जातजाति, भाषा,धर्मको, सम्मन गर्नु पर्छ सामाजिक सद्भाव कायम राखेदै बडादशैं शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गर्दै सम्पूर्ण नगरवसाीलाई अग्रिम बडादशैंकाे शुभकामना समेत  ब्यक्ति गरेका थिए ।
उक्त बैठकमामन्दिर समिति लगायत विभिन्न राजनीति दलका नेता कार्ता,मानव अधिकारकर्मी,जेष्ठ नागरिक शिक्षक,बुद्धिजीवी ,समाजका अगुवा लगायत एक सय पचास जना भन्दा बढीकाे उपस्थित रहेकाे थियाे ।

Tags: इनरुवादुर्गा मन्दिरबडादशैंकाे शुभकामनबडादैं
Previous Post

उच्च शिक्षामा नेपाल कहाँ छ ?

Next Post

बारामा डाका र प्रहरी बिच दोहोर भिडन्त, वरिष्ठ सई शाही घाइते, २ डाका पक्राउ

Next Post
बारामा डाका र प्रहरी बिच दोहोर भिडन्त, वरिष्ठ सई शाही घाइते, २ डाका पक्राउ

बारामा डाका र प्रहरी बिच दोहोर भिडन्त, वरिष्ठ सई शाही घाइते, २ डाका पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2791 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist