Friday, June 13, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बारामा डाका र प्रहरी बिच दोहोर भिडन्त, वरिष्ठ सई शाही घाइते, २ डाका पक्राउ

adminIT by adminIT
September 4, 2022
in समाचार
0
बारामा डाका र प्रहरी बिच दोहोर भिडन्त, वरिष्ठ सई शाही घाइते, २ डाका पक्राउ
35
SHARES
Share on FacebookShare on Twitter

बारा । बाराको भलुहीमा प्रहरी र डाका बिच दोहोरो भिडन्त भएको छ । भिडन्तमा वरिष्ठ प्रहरी नायब निरिक्षक (सई) कलाम शाही घाईते भएका छन् । डाका पक्राउ गर्ने क्रममा डाकाले प्रहार गरेको रडबाट शाही घाईते भएका हुन् ।

भिडन्तमा घाईते वरिष्ट प्रहरी नायब निरिक्षक शाहीको विरगंज हेल्थ केयरमा उपचार भैरहेको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ भने दोहरो भिडन्तमा घाईते एक जना डाकाको अलपाईन अस्पताल सिमरामा उपचार भैरहेको जनाइएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपाकि वडा नम्बर २३ भलुहीमा रहेको एरोटेक प्रा.ली. सिलिन्टर कम्पनीमा डाकाहरुको समुहले लुटपाट गरीरहेको सुचना पाए लगतै घटना स्थलमा प्रहरी पुगेको थियो । करिब २० जनाको समुहमा आएका डाकाहरुले उद्योग भित्र लुटपाट मचाईरहेको बेला प्रहरी र डाका बिच दोहोर भिडन्त भएको हो ।

दोहोर भिडन्तमा डाकाले एक राउन्ड र प्रहरीले तिन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए । डाकाले चार राउन्ट फायर गरेपनि ३ राउन्ट नपडकेको र एक राउन्ट पड्केको थियो ।

ADVERTISEMENT

प्रहरीले दोहोरो भिडन्तको क्रममा कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थान सहित २ जना डाका पक्राउ गरेको छ । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा बस्ने जयराम पासवान र १० बलुवाबेहरा बस्ने जवाहिर महतोलाई पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

बिगत ३ दिन देखि डाकाहरुको समुह यस उद्योगमा आएर लुटपाट मचाइरहेको उद्योगका एक क्रमचारीले जनाएका छन् ।

Tags: घाइतेडाका पक्राउ
Previous Post

हरेक बर्षझै यश बर्षपनी दशैं भव्यताका साथ मनाइने

Next Post

टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु

Next Post
टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु

टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2787 shares
    Share 1115 Tweet 697
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1518 shares
    Share 607 Tweet 380
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1376 shares
    Share 550 Tweet 344
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1366 shares
    Share 546 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    822 shares
    Share 329 Tweet 206
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist