ADVERTISEMENT
Wednesday, February 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी

गणेश कुमार यादव by गणेश कुमार यादव
September 12, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी
45
SHARES
Share on FacebookShare on Twitter

अशिष कुमार यादव

भदौ २७ गते, दुहबी । मोरङको बुढीगंगा गाउँपालिका स्थिति रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी भएको छ ।
सोमबार विश्वविद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूको संगठनले तालाबन्दी गरेको हो ।

सोमबार देखि लागु हुनेगरी विश्वविद्यालयका उपकुलपति मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगका अध्यक्ष , रजिष्टार र प्राचार्यको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

नेपाल सरकार ,भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानको त्रिपक्षीय सम्झौता भई २०६५सालदेखि सञ्चालनमा आएको मनमोहन प्राविधिक विद्यालयमा शिक्षक तथा कर्मचारीहरुको संगठनले तालाबन्दी गरेका हुन् ।

विश्वविद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरू विगत केही समयदेखि विभिन्न माग राख्दै आन्दोलनरत छन । व्यवस्थापन र आन्दोलनरत पक्षबीच पटक पटक छलफल भई माग पूरा गर्ने सहमति भएको थियो ।

मनमोहन प्राविधिक विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्तरुपमा शिक्षक र कर्मचारीहरुको हकहितलाइ सम्बोधन गरिदिन उपकुलपतिलाई १८ बुँदे माग सहितको पत्र बुझाएका थिए । “विभिन्न चरणमा छलफल भएको थियो ,तर छलफल र परामर्श विपरीत शिक्षक, कर्मचारी लगायत प्राविधिकहरूको नियुक्ति तथा बढुवा सम्बन्धी कार्यविधि २०७९पारित भएको पाइयो ।
स्थायी शिक्षक तथा कर्मचारीको बढुवा र करारहरूको हकमा स्थायी गरि सूचना प्रकाशित गर्ने शर्त थियो तर त्यस्तो पाइएन । हामीले बाध्य भएर तालाबन्दी गरेका हौं “– संघर्षरत कर्मचारी तथा शिक्षकहरूको संगठन द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उल्लेखित विज्ञप्तिमा संघर्षरत पक्ष कुनै पनि सुनुवाइ भएको देखिएन ,हामीले तालाबन्दी गर्न बाध्य भएका छौं । यसबाट पर्नजाने असुविधाप्रति सम्बन्धित कार्यालयका प्रमुख जिम्मेवार हुनेछन् ।

Tags: तालाबन्दीमनमोहन प्राविधिक विश्वविद्यालय
Previous Post

भुटानसँगको हार स्वीकार्न गाह्रो

Next Post

लुटपाटमा संलग्न दुई जना पक्राउ

Next Post
लुटपाटमा संलग्न दुई जना पक्राउ

लुटपाटमा संलग्न दुई जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist