ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

  मधुवनमा सरसफाइ तथा डेङ्गु रोग सम्बन्धी सचेतना कार्यक्रम 

गणेश कुमार यादव by गणेश कुमार यादव
October 22, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
   मधुवनमा सरसफाइ तथा डेङ्गु रोग सम्बन्धी सचेतना कार्यक्रम 
71
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव 
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं–११ मधुवनमा सरसफाइ तथा डेङ्गु रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बराहक्षेत्र नगरपालिका वडा नं–११ मधुवन बजारमा हाम्रो  एकता युवा क्लबले सरसफाइ तथा डेङ्गु रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेका हुन् । शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा सरसफाइ तथा डेङ्गु रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको  क्लबका अध्यक्ष कलामुद्दीन अन्सारीले जानकारी दिए । बराहक्षेत्र नगरपालिका मधुवन वडा नं–११मा ‘म’ बदलिन्छु अनि मेरो देश बदलिन्छ भन्ने संकल्पका मधुवन बजार सरसफाइ गरेको अध्यक्ष अन्सारीले जानकारी दिए ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नं–११ का वडा अध्यक्ष,हाम्रो  एकता युवा क्लबका पदाधिकारी, स्थानीय वासिन्दा, नेपाल प्रहरी लगायतले मधुवन बजारमा सरसफाइ गरि डेङ्गु रोग सम्बन्धी सचेतना मूलक सन्देश प्रवाह गरेको अध्यक्ष अन्सारीले जानकारी दिए । उक्त कार्यक्रमको अवसरमा बराहक्षेत्र नगरपालिका वडा नं–११ को वडा कार्यालयले १० वटा फोहोर फाल्ने डस्टबिन मधुवन  बजारमा राखेको वडा नं–११ को वडा अध्यक्ष कृष्ण कुमार  महतोले जानकारी दिए । कार्यक्रममा सिनियर नर्सिङ  कमला राईले डेङ्गु रोग कसरी सर्छ रु डेङ्गु मच्छर को वृद्धि विकास कसरी हुन्छ र ति सबैबाट कसरी बच्न सकिन्छ भनेर मधुवनका सर्वसाधारणहरूलाई जानकारी दिइन् ।

त्यसैगरी  हाम्राे एकता युवा क्लबका अध्यक्ष कलामुद्दीन अन्सारीले हाम्राे एकता युवा क्लबको स्थापनाकाल देखिनै यस्ता सरसफाइ तथा विभिन्न किसिमका सचेतना फैलाउँदै आइरहेको जानकारी दिए ।

उक्त कार्यक्रममा हाम्रो  एकता युवा क्लबका युवा, महिला, बालबालिका, किसोर किशोरी, समाजका  अगुवाहरू ,नेपाल प्रहरी ,लगायतको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रम हाम्रो  एकता युवा क्लब बराहक्षेत्र,सुनसरीको आयोजनामा सम्पन्न भएको थियो ।

सरसफाइ तथा डेङ्गु रोग सम्बन्धी सचेतना कार्यक्रम समाजको लागि निकै महत्वपूर्ण छ । यसले समाजका सबैलाई एकठाँउमा जोडेर मेल  मिलाप गराउने देखि गाउँ र सहर बनाउँन स्थानियहरुको महत्वपूर्ण भूमिका हुन्छ भनेर समाजमा राम्रो सन्देश प्रवाह गरेका छ । आगामी दिनमा यस्ता कार्यक्रमहरू लाई प्राथमिकता दिन जरुरी देखिन्छ र। 

 

 

 

Tags: डेङ्गु रोगमधुवनमासचेतना कार्यक्रमसरसफाइ
Previous Post

भगवती चौधरीले दिइन गोली चलाउने र छुरा घोप्ने

Next Post

नेकपा एमाले एवं जसपा नेपालको संयुक्त वडा भेला

Next Post
नेकपा एमाले एवं जसपा नेपालको संयुक्त वडा भेला

नेकपा एमाले एवं जसपा नेपालको संयुक्त वडा भेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1485 shares
    Share 594 Tweet 371
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist