ADVERTISEMENT
Monday, May 11, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बन्धक बनाएर राखिएकाे बालककाे प्रहरीले गरे सकुशल उद्धार

गणेश कुमार यादव by गणेश कुमार यादव
January 14, 2025
in Uncategorized, मुख्य समाचार
0
बन्धक बनाएर राखिएकाे बालककाे प्रहरीले गरे सकुशल उद्धार
48
SHARES
Share on FacebookShare on Twitter

जनकपुर ।  भारतबाट अपहरण गरी सर्लाहीको सीमावर्ती गाउँ ब्रह्मपुरी गाउँपालिका–४ मा बन्धक बनाएर राखिएका १५ वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ।

Aad

स्थित रामजी साहको घरमा सोमबार ति भारतीय बालकको उद्धार गरिएको हो। बालकको उद्धारका क्रममा अपहरणमा संलग्न २ नेपाली र एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठका अनुसार घरमूली ६८ वर्षीय साहसहित सोही ठाउँका १९ वर्षीय विक्रम पासवान र भारत विहार राज्य सीतामढी जिल्ला राजवडा ग्राम पञ्चायत मुसहर्निया टोलका २७ वर्षीय प्रवचन साह पक्राउ परेका छन्।

प्रहरीका अनुसार भारतीय युवक प्रवचन अपहरणका मुख्य अभियुक्त हुन। डीएसपी श्रेष्ठाका अनुसार अपहृत बालकको उद्धार गरिएको स्थानबाट एउटा कटुवा पेस्तोल र दुई राउण्ड गोली र बीआर०६बीटी २८५० भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको छ।

पक्राउ परेका तीनै जनालाई अपहरण, शरीर बन्धक तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Previous Post

राती राती गैरकानुनी माटो उत्खनन गर्ने डोजर र हाइवा टिपर प्रहरी नियन्त्रणमा

Next Post

एक बर्षमै ८ औं तहमा ५ ठाउँबाट लोकसेवामा नाम निकाल्न सफल

Next Post
एक बर्षमै ८ औं तहमा ५ ठाउँबाट लोकसेवामा नाम निकाल्न सफल

एक बर्षमै ८ औं तहमा ५ ठाउँबाट लोकसेवामा नाम निकाल्न सफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist