Saturday, July 12, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

आमिर खानको आगामी फिल्म क्रिसमसमा रिलिज हुने

गणेश कुमार यादव by गणेश कुमार यादव
August 30, 2023
in कला
0
आमिर खानको आगामी फिल्म क्रिसमसमा रिलिज हुने
43
SHARES
Share on FacebookShare on Twitter

बलिउड अभिनेता आमिर खान पछिल्लो समय फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए। यो फिल्म बक्स अफिसमा फ्लप भएपछि उनी कुन फिल्ममा देखिन्छन् भनेर कौतुहलता छ।

यसैबीच उनले फिल्ममा कमब्याक गर्ने लागेको खबर बाहिरिएको छ। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनको आगामी फिल्म सन् २०२४ को क्रिसमसमा रिलिज हुनेछ। हालसम्म फिल्मको नाम तय भएको छैन।

आमिरकै प्रोडक्सन हाउसबाट बन्ने फिल्मको अहिले प्रि-प्रोडक्सनको काम भइरहेको छ। फिल्मको छायांकन सन् २०२४ जनवरीदेखि सुरू हुने बताइएको छ।

उनको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा फ्लप सावित भयो। अद्वैत चन्दनले निर्देशन गरेको फिल्ममा उनीसँगै करीना कपूर खानको मुख्य भूमिका छ।

यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को आधिकारिक हिन्दी रिमेक हो। जसमा टम ह्याक्सले मुख्य भूमिका निभाएका थिए।

यसअघि आमिरको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पनि बक्स अफिसमा असफल भएको थियो। लगातार दुई फिल्म फ्लप भएपछि आमिरले समय लिएर फिल्ममा काम गर्ने बताएका थिए।

Tags: आमिर खानफिल्म
Previous Post

रूसको एक एयरपोर्टमा ड्रोन हमला

Next Post

एमाले सचिवालय बैठक आजदेखि सिरहामा बस्दै

Next Post
एमाले सचिवालय बैठक आजदेखि सिरहामा बस्दै

एमाले सचिवालय बैठक आजदेखि सिरहामा बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2791 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist