ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

काग्रेंसका मनोनित जिल्ला सदस्य र विभाग प्रमुख विघटन

गणेश कुमार यादव by गणेश कुमार यादव
December 12, 2022
in स्थानीय समाचार
0
काग्रेंसका मनोनित जिल्ला सदस्य र विभाग प्रमुख विघटन
38
SHARES
Share on FacebookShare on Twitter

मंसिर२६ गते, इनरुवा । नेपाली कांग्रेस सुनसरीले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन र परिमार्जित २०७५ ) परिच्छेद ३ को धारा १२ (५) (ख) २ र (७) (ज) ले दिईएको अधिकार बमोजिम क्रमशः मनोनित जिल्ला सदस्य र विभाग प्रमुख वा संयोजकहरुलाई सोमबारदेखी विघटन गरिएको छ । एकसाथ दर्जनौंको संख्यामा मनोनित भएकाहरुलाई पार्टीको विधान अनुसार विघटन गरिएको पार्टीका जिल्ला सभापती केदार भण्डारीलेद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त विज्ञप्तीमा मनोनितहरुले पाएको जिम्मेबारीलाई निर्वाह गरेकोमा धन्यवाद समेत दिनुभएको छ ।

Tags: काग्रेंसका मनोनित जिल्ला सदस्य र विभाग प्रमुख विघटन
Previous Post

पत्रकारलाई नियन्त्रणमा लिएर भिडिओ डिलिट गर्न लगाइन्

Next Post

किसान आन्दोलनमा, प्रदेश सांसदको चासो

Next Post
किसान आन्दोलनमा, प्रदेश सांसदको चासो

किसान आन्दोलनमा, प्रदेश सांसदको चासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist