ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सरस्वती पूजा तथा सास्ँकृतिक कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
January 28, 2023
in स्थानीय समाचार
0
सरस्वती पूजा तथा सास्ँकृतिक कार्यक्रम सम्पन्न
41
SHARES
Share on FacebookShare on Twitter

माघ १४ गते,इनरुवा ।  सुनसरी सदरमुकाम इनरुवा ९ बबिया स्थित श्री सरस्वती माविमा सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रम माघ १२ गते बिहीवारका दिन भव्यताका साथ सम्पन्न भएको छ ।विद्यालय प्रांगणमा रहेको सरस्वती मन्दिरमा विधिवत रुपमा पुजा सम्पन्न गरी विद्यार्थी, शिक्षक, विव्यस प्रतिनीधिहरु, अभिभावक, पूर्व विद्यार्थीहरु तथा दर्शन गर्न आउने सम्पूर्ण भक्तजन तथा अवलोकर्ताहरुलाई प्रसादी वितरण गरेको शिक्षक वीरेन्द्र मेहताले जानकारी दिनु भयो ।   त्यसै गरी बालबालिकाहरुका प्रतिभा प्रस्फुटनका लागि नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको विद्यालयले जानकारी गराएको हो ।कार्यक्रममा कक्षा ५ बाट रनजीता उराउँ, प्रियंका यादव, रोशनी मेहता, सुष्मा राम र अजय रामले आफ्नो प्रतिभा देखाएका थिए । कक्षा ६ बाट सीता यादव, रोशनी यादव, खुुश्वुु राम, अकवर अनसारीले आफ्नो प्रतिभा देखाएका थिए । कक्षा ७ बाट करिना उरावँ र सृजना रामले आफ्नो प्रतिभा देखाएका थिए ।

त्यसै गरी कक्षा ८बाट सोनम मण्डल, अञ्जना उरावँ, अस्मिता यादव, राजदेव विक, कृृति यादव, धर्मेन्द्र मेहता र काजल यादवले आफ्नो प्रतिभा देखाएका थिए ।त्यसै गरी कक्षा ९ बाट पुष्पा यादव र ज्योती सरदारले आफ्नो प्रतिभा देखाएका थिए ।

कक्षा १० बाट मिलन शर्मा, सुमित्रा उरावँ र करुवा सरदारले आफ्नो प्रतिभा देखाएका थिए । प्रतिभा देखाउने सम्पूर्ण छात्राछात्रलाई पुरस्कार वितरण गरेका थिए । त्यसै गरी विद्यालयमा सञ्चालन भएका अतिरिक्त क्रियाकलाप अन्तरगतका विजय प्रतियोगीहरुलाई पुरस्कार समेत वितरण गरेका थिए ।

पुजा तथा सांस्कृतिक कार्यक्रम व्यवस्थामन समितिका पदाधीकारीहरु मिथलेश यादव, सितल यादव, श्रवण यादव, सुधिर यादव, बवि यादव, अस्मिता मेहता, अविका मेहता, रुवी यादव, विपिका यादव, संजन मण्डल, सुरेन्द्र यादव, अमन मेहता, नितेश यादव, वीरनारायण शाह, नागेन यादव, रविन्द्र ठाकुर, अमृता यादव, सुलेखा यादव, सोनम मण्डल, नविन यादव, मनिषा यादव, आरती यादव, किरण यादव, मधु यादव, पूष्पा यादव, पुजा यादव लगायतकाले पूर्ण रुपमा सहयोग गरी कार्यक्रम सम्पन्न गरेका हुुन् । कार्यक्रम सरस्वती पुजा व्यवस्थापन समिति, श्री सरस्वती मावि इनरुवा ९ बबियाका संयोजक धिरज कुमार यादवको सभापतित्व तथा विद्यालयका प्रअ श्यामदेव मेहताको विशिष्ट आथितियतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रेणु मेहता, विद्यालयका शिक्षकहरु उमेश प्रसाद यादव, श्याम प्रसाद शाह, दिपक बोहरा, प्रकाश कुमार कायस्थ, कामेश्वर यादव र वीरेन्द मेहता लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक देवकृष्ण यादवले गरेका थिए ।

Tags: इनरुवा ९ बबियानृत्यनृत्य तथा सांस्कृतिक कार्यक्रमश्री सरस्वती मा विसांस्कृतिक कार्यक्रम
Previous Post

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

Next Post

इनरुवामा दलित तथा पिछडिएका समुदायको लागि एक दिने अभिमुखिकरण कार्यक्रम

Next Post
इनरुवामा दलित तथा पिछडिएका समुदायको लागि एक दिने अभिमुखिकरण कार्यक्रम

इनरुवामा दलित तथा पिछडिएका समुदायको लागि एक दिने अभिमुखिकरण कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist