ADVERTISEMENT
Thursday, January 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

स्वास्थ्यकर्मीको टोली सहित घर घरमा धरानका उप प्रमुख

गणेश कुमार यादव by गणेश कुमार यादव
August 1, 2023
in स्थानीय समाचार
0
स्वास्थ्यकर्मीको टोली सहित घर घरमा धरानका उप प्रमुख
43
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । धरानमा यतीबेला एक घर एक डेङ्गु जस्तै भएको छ । धरानमा करिव ५९ प्रतिशत जनतामा डेङ्गु देखिएको बिज्ञहरु बताउछन । पछील्लो समय देशभरीनै डेङ्गु बढीरहदा डेङ्गु को हव जस्तै बनेकोछ धरान । बैशाख अन्तिम सातादेखिनै डेङ्गु सुरु भएको धरानमा यतीबेला जनताहरु आक्रान्त बनेका छन । धरानमा डेङ्गु सङ्क्रमितहरु गुणात्मक रुपमा बढी रहदापनी स्थानिय सरकारले केही गरेन भनेर आरोप आइरहदा धरान उपमहानगरपालिकाका उप्रप्रमुख आइन्द्र बिक्रम बेघा भने नगरका स्वास्थ्यकर्मीको टोली सहित हातमा औषधी बोकेर डेङ्गु टेस्ट गर्न बिहान बेलुकी जनताको घर घरमा पुगिरहेका छन । बेघा घर घरमा पुगेर सिटामोल लगायत औषधी वितरण गर्दै सुरक्षित रहने सल्लाह सुझाव दिदै संक्रमितलाई हौसला प्रदान गरिरहेका छन । उप प्रमुख आँफै जनताको घर घरमा पुगेर डेङ्गु टेस्ट गर्दा जनताहरु खुशी भएर धन्यवाद आशिर्वाद दिएका छन । यो अभियान हरेक वडा र टोल टोलमा निरन्तर चलिरहने उप प्रमुख बेघाले बताए ।


यसैगरी सोमबारबाट धरानमा निःशुल्क डेंगु ज्वरो परीक्षण सुरु भएको छ । बिहान १० बजेदेखी साझा ५ बजे सम्म चल्ने परीक्षण धरान – ८ स्थित धरान सभागृहमा सुरु भएको हो । डेंगुको आशंका भएका विरामीहरुको लागि धरान उपमहानगरपालिकाले निःशुल्क परीक्षण शिविर शुरु गरेको हो । आज जम्मा ६६ जनाले निःशुल्क डेंगु परिक्षण गराएकोमा ५० प्रतिशतमा अर्थात ३३ जनामा डेंगु भेटिएको थियो । शिविरमा ज्वरो आएका विरामीहरुलाई किटद्धारा डेंगु संक्रमण भएको हो कि होइन भनेर परीक्षण गरिएको हो । धरान छाताचोकमा रहेको पुरानो अस्पतालमा प्रदेश स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा २५ बेडको अस्पताल आज मंगलबार देखि शुरु गर्ने तयारी भइरहेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

Previous Post

कोशी प्रदेशमा फेरि उद्धव थापा मुख्यमन्त्री नियुक्त

Next Post

उच्च अदालतबाट तरहराका लालबहादुरले पाए न्याय

Next Post
उच्च अदालतबाट तरहराका लालबहादुरले पाए न्याय

उच्च अदालतबाट तरहराका लालबहादुरले पाए न्याय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist