इनरुवा । सुनसरीको कोशी गाउँपालिका वडा नं–८ मा स्थानीयहरुले पूर्व पश्चिम राजमार्गमा गाईगोरु छोड्दा यात्रुहरुलाई सास्ती व्यहोर्नु परेको छ ।
कोशीका स्थानीयहरुले आफ्नो गाईगोरु सडकमा खुल्ला छोड्दा यात्रुहरुलाई सास्ती व्यहोर्नुपरेको हो ।
गाईगोरुका कारणले राजमार्गमा आवतजावत गर्दा दुर्घटनाको जोखिम समेत बढेकोछ ।