ADVERTISEMENT
Wednesday, December 17, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

गच्छदार मतदाताको घरदैलोमा मत माग्न व्यस्त

गणेश कुमार यादव by गणेश कुमार यादव
November 4, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
गच्छदार मतदाताको घरदैलोमा मत माग्न व्यस्त
39
SHARES
Share on FacebookShare on Twitter

आषिश यादव 
कार्तिक १८ गते, दुहबी । सुनसरीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.३ का नेपाली काग्रेंसका नेता तथा उम्मेदबार विजय कुमार गच्छदारले आफ्नो मतदाताको घरदैलोमा मत माग्न व्यस्त बन्नुभएको छ । गच्छदार सत्ता गठबन्धनको तर्फबाट उम्मेदबार भएकाले विकास, सुशासन, संविधानको रक्षा र लोकतन्त्रको संरक्षण गर्नका लागि आफूलाई मतदान गर्न आग्रह गर्दै घरदैलोमा जानुभएको हो । यहाँ नेकपा एमालेको गठबन्धनका उम्मेदवार भगवती चौधरीसंग तेस्रो पटक र गच्छदारको जिवनमा सातौ पटकको प्रतिस्प्रधाले निर्वाचनलाई रोचक बनाएको छ । गच्छदार दुहवी बजारबाट विहीबारदेखी मत माग्न थाल्नुभएको हो । शुक्रबार विहान दुहबी नगरपालिका १२ पूर्व कुशाहाको शिस्वा टोलमा घरदैलो गर्नुभएको छ । गच्छदारले चुनावी कार्यक्रमको क्रममा स्वतन्त्र रुपमा रहेका गणेश प्रसाद यादव लगायत विभिन्न पार्टीमा सक्रिय भुमिका निर्वाह गर्ने व्यक्रिहरु तथा नेकपा एमाले लगायतका दलका २८ जना नेताकार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउनुभएको छ । गच्छदारले सुनसरी क्षेत्र नं.३ को आफू उम्मेदवार भएकोले साथ र सहयोग गर्न भन्दै पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गरेको बताउनुभयो । काग्रेंसका नेता पूर्व उपप्रधान्त्री बिजय कुमार गच्छदारको हातबाट टीका लगाई नेपाली काग्रेंस पार्टीमा प्रवेश गर्न पाउदाँ खुसी लागेको नवप्रवेशीहरुले बताउनुभएको छ ।

Tags: विजय कुमार गच्छदारले
Previous Post

पार्टीभन्दा माथि’ भन्दै रामधुनीबासीले गरे राजीवको स्वागत स्थानीयसँग समन्वय गरेर मात्र काम गर्नेछु ः कोइराला

Next Post

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षक कल्याण समाजको निर्वाचन सफलतापूर्वक सम्पन्न

Next Post
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षक कल्याण समाजको निर्वाचन सफलतापूर्वक सम्पन्न

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षक कल्याण समाजको निर्वाचन सफलतापूर्वक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist