ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

नागरिकताको सवालमा कुनै पनि काम गर्न सक्दैन यो सरकारले : ओली

गणेश कुमार यादव by गणेश कुमार यादव
November 17, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
नागरिकताको सवालमा कुनै पनि काम गर्न सक्दैन यो सरकारले : ओली
48
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
मंसिर १ गते,इनरुवा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले यो सरकारले नागरिकताको सवालमा कुनै पनि काम गर्न सक्दैन भनेर बताउनुभएको छ।

बुधबार कोशी गाउँपालिका वडा नम्बर-१ स्थित विशाल जनसभालाई सम्बाेधन गर्दै ओेलीले उक्त कुरा बताउनुभएको हाे ।

उनले भने”१६ महिनामा अन्तिमदिन ल्याएरछलफल गर्न नदिएर,के ल्याएकाे छ थाहा छैन बलजस्ती अल्टर कुरा राखेर कानुन बनाउन खाेजेकाे त्याे कसरी मान्ने?,`हामीले भनेका छाैं हरेक नागरिकले नागरिकताकाे प्रमाण पत्र तुरुन्तै पाउनुपर्छ र पाउँछ।”

उनले सभालाई सम्बाेधन गर्दै भने “मंसिर ४ गते पछि एमालेकाे सरकार बनेपछि एक महिना भित्र हामी कानुन ल्याउँछाैं र जन्मसिद्ध नागरिकलाई वंशजकाे आधारमा नागरिकताकाे प्रमाणपत्र दिन्छु ।”

ओलीले “मैले कानुन पेश गरेकाे थिए तीन बर्ष संसदमा प्रचण्डले कानुन राेकेकाे पछि संसद नभएकाे बेलापनि आफूले जन्मसिद्धका छाेराछाेरीलाई वंशजकाे आधारमा नागरिकता ल्याउन,संविधान बजाेजिमकाे कानुनी अध्यादेश ल्याएर पाँचौ हजारलाई नागरिकता दिसकेकाे थियाे ।,`यिनै गठबन्धन कांग्रेस,माओवादीहरुले अदालत गएर मुद्दा हालेर राेकाएका हुन् र अहिले गफ गर्ने ?,अहिलेसम्ममा त सक्की सकेकाे हुन्थ्यो त्याे हुननदिएर राेकेकाे किन?” भनेर बताउनु भयाे।

नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरि ५० जना भन्दा वढीले नेकपा एमालेमा प्रवेश गरेका थिए ।

काेशी गाउपालिका वडा नं-१ स्थित नेकपा एमाले द्वारा
उक्त कार्यक्रममा आयाेजित विशाल जनसभामा ८ हजारभन्दा वढी मानिहरुकाे सहभागिता रहेकाे थियाे

Tags: केपी ओेलीजन्मसिद्ध नागरिकलाई वंशजकाे आधारमा नागरिकताकाे प्रमाणपत्रनागरिकता विधेयक
Previous Post

सप्तरी क्षेत्र नम्बर २ मा लोकतान्त्रिक–वाम गठबन्धन फराकिलो मत अन्तरले विजयी हुने मतदाता

Next Post

सुनसरी जिल्लाकाे ४ वटै निर्वाचन क्षेत्रमा करीब६५ प्रतिसत मत खस्याे

Next Post
सुनसरी जिल्लाकाे ४ वटै निर्वाचन क्षेत्रमा करीब६५ प्रतिसत मत खस्याे

सुनसरी जिल्लाकाे ४ वटै निर्वाचन क्षेत्रमा करीब६५ प्रतिसत मत खस्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1559 shares
    Share 624 Tweet 390
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist