Wednesday, July 16, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बलाहामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
December 23, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
बलाहामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
40
SHARES
Share on FacebookShare on Twitter

पुस ८ गते, इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-५ बलाहामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

शुक्रबार इनरुवा-५ बलाहा स्थित रहेकमे श्रि सारदा माध्यमिक विद्यालयमा इनरुवा नगरपालिका वडा नं-५ काे आयाेजाना तथा विराट हाेम नर्सिङकाे सहयाेगमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे हाे ।

शिविरमा नाक,कान,घाँटी,हार्डजाेर्नी,स्त्री तथा प्रशुतीराेग,दाँत,छाला तथा शाैन्दर्य राेग,मुटु लगायतका राेगहरुकाे परिक्षण गरिएकाे इनरुवा नगरपालिका वडा नं-५का वडा अध्यक्ष अनिल कुमार पाेखरेलले जानकारी दिए । विराट नरसिंह हाेमबाट आएका डाक्टरहरुले शिविरमा स्वास्थ्य परिक्षण गराउन आएका वडा वासिहरुलाई चेक जाँच गरि सामान्य अवस्थाका विरामिलाई औषधि खाने सल्लाह दिएका दिए भने जटिल खाले राेगकाे विराट नरसिंह हाेममै  गएर यै पुर्जाले नि:शुल्क उपचार गराउने सल्लाह दिएका थिए ।

शिविरमा ३ सय पचास जना भन्दा बढी वडा वासिहरुले नि:शुल्क स्वास्थ्य परिक्षण गराएका थिए र नि:शुल्क औषधी समेत बितरण गरेकाे अध्यक्ष पाेखरेलले जानकारी दिए ।अशक्त बृध्दबृद्धाहरुकाे स्वास्थ्यलाई मध्यनजर गर्दै इनरुवा-५बलाहामा उक्त स्वास्थ्य शिविरकाे आयाेजना गरेकाे अध्यक्ष पाेखरेलले जानकारी दिए ।

शिविरमा स्वास्थ्य परिक्षढ गराउन आएका बृध्दबृद्धाले अब आफुहरु असक्त भएर टाढा हिडडुल गर्दै स्वास्थ्य परिक्षण गराउन जान नकसेकाे अवस्थामा आफ्नै वडामा स्वास्थ्य परिक्षण गराउँन पाएपछि खुशी रहेकाे जानकारी दिए ।

उनिहरुले भने “वडा अध्यक्षले वडामा कहिले महिलाका गागि त कहिले बृद्धबृद्धाका तथा बालबालिकाका लागि स्वास्थ्य परिक्षण देखि लेर औषधि उपचारकाे लागि वडा संग बजेट नभएपनि अस्पझाहरुसंग सहकार्य गरेर नि:शुल्क औषधि समेत उपलब्ध गराइदिन्छ।’
आफुहरुले “जसरी विश्वास गरेर उनलाई निर्वाचित गराएकाे थियौं त्यसरी नै आफु र स्राेत साधनले भ्याए सम्म शिक्षा,स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा काम गरिरकाेले आफुहरु उत्साहित एवं खु:शी छाैं।”भनेका थिए।

एता वडा अध्यक्ष पाेखरेल जनताहरुले आफुमाथी विश्वास गरेर दिएकाे मतकाे कदर गर्दै रात दिन एक गरि वडा वासिहरुकाे हकहितमा खटिरने बताए।

उनले भने “हामी निर्वाचित भैसकेपछि पहिलाे पट महिलाहरुकाे आँङ खस्ने राेगकाे शिविर सम्पन्न गरेकाे र त्यसपछि जिल्ला आयुर्वेद अस्पतालकाे सहयाेगमा बृद्धबृद्धाहरुकाे आयुर्वेदिक प्रबविधिबाट घुंडा सेक्ने,ढाड सेक्ने लगायतका स्वास्थ्य शिविरहरु सम्पन्न गर्याैं र यस्लाई अझैपनि आगामी दिनहरुमा निरन्तरता दिन्छौं ।,र वडावासिहरुकाे हरेक शु:ख दु:खमा साथ सहयाेग गर्नेछु।”

Tags: इनरुवा नगरपालिकाइनरुवा-५ बलाहाबलाहास्वास्थ्य शिविर
Previous Post

कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध गगन थापाले उम्मेदवारी दिने

Next Post

पालिका स्तरिय बहुक्षेत्रीय पाेषणकाे अभिमुखिकरण तथा समिति गठन कार्यक्रम सम्पन्न

Next Post
पालिका स्तरिय बहुक्षेत्रीय पाेषणकाे अभिमुखिकरण तथा समिति गठन कार्यक्रम सम्पन्न

पालिका स्तरिय बहुक्षेत्रीय पाेषणकाे अभिमुखिकरण तथा समिति गठन कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2791 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist