ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

दाेश्राे रात्रिकालिन मेयरकप भलिवल प्रतियोगिता प्रतियोगिता हुने

गणेश कुमार यादव by गणेश कुमार यादव
January 3, 2023
in मुख्य समाचार, लेख/बिचार, स्थानीय समाचार
0
दाेश्राे रात्रिकालिन मेयरकप भलिवल प्रतियोगिता प्रतियोगिता हुने
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा दाेश्राे रात्रिकालिन मेयरकप भलिवल प्रतियोगिता प्रतियोगिता हुने भएकाे छ ।

इनरुवा-२ स्थित रहेकाे फुलबारी भलिबल खेल मैदानमा फुलवारी क्रिकेट क्लवकाे आयाेजना तथा इनरुवा
नगरपालिकाकाे सहयाेगमा पुस २२ गते शुक्रबार साँझको ८ बजे देखी उक्त प्रतियोगिता हुने भएकाे हाे ।

इनरुवालाई स्थानीय स्तरदेखि राष्ट्रिय स्तरमा समेत खेलकुद शहरकाे रूपमा चिनाउने गरी कार्यक्रम संचालन गर्नलागेकाे फुलवारी क्रिकेट क्लवका अध्यक्ष शिव कुमार यादवले पत्रकार सम्मेलन गरि जानकारी दिनु भयाे ।

खेलकूद प्रति जनमानसमा सकरात्मक सोच ल्याउने
इनरुवा नगरलाई खेलकुदमा पहिचान दिलाउने,राष्ट्रिय स्तरका खेलाडी उत्पादन गराउने,इनरुवा नगरको खेलकुद क्षेत्रलाई विकास गराउने उदेश्यरहेकाे अध्यक्ष यादवले जानकारी दिनुभयाे।

उक्त प्रतियोगितामा रामधुनी नगरपालिका,दमक नगरपालिका,रंगेली नगरपालिका,सदानन्द नगरपालिका
,भरौल नगरपालिका,मधेशा भलिबल टिम,सयपत्रि भलिबल टिम,इनरुवा नगरपालिका,दुहबी नगरपालिका,बराहाक्षेत्र भलिबल टिम,नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी,तरहरा भलिबल टिम खेल्ने आयाेजकले जनाएकाे छ ।

Tags: दाेश्राे रात्रिकालिन मेयरकप भलिवल प्रतियोगिताफुलबारी क्रिकेट क्लबरात्रिकालिन भलिवल प्रतियोगिता
Previous Post

प्रदेश सरकारले जारी गरेको निजामती सेवाको गठन अध्यादेश प्रदेशसभामा पेश

Next Post

इनरुवामा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण कार्यक्रम सम्पन्न

Next Post
इनरुवामा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण कार्यक्रम सम्पन्न

इनरुवामा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist