ADVERTISEMENT
Friday, March 6, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

महोत्सवमा यसवर्ष पनि झडप

गणेश कुमार यादव by गणेश कुमार यादव
January 17, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
महोत्सवमा यसवर्ष पनि झडप
141
SHARES
Share on FacebookShare on Twitter

माघ ३ गते, इनरुवा । सुनसरीको बर्जु गाउँपालिका वडा नं. ६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा यसवर्ष पनि झडप भएको छ ।

हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ ४ गते भारतीय कलाकार यादव आउने कार्यक्रममा झडप भएको थियो ।

यसवर्ष पनि आज (मंगलबार) कलाकार यादव सहभागी हुँदा झडप भएको छ । झडपका क्रममा पाँचजना घाइते भएका छन् ।

स्थानीय सहभागीका अनुसार कार्यक्रममा प्रवेश शुुल्क महङ्गो भएको भन्दै केही व्यक्तिहरूले विरोध जनाएपछि झडपको स्थिति आएको हो ।

झडपमा परी तीनजना प्रहरी र कार्यक्रम स्थलमा पुगेका दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार महोत्सवमा टिकटको विषयमा विवाद भएपछि झडपको स्थिति आएको थियो । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीसहित पाँचजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।


गत वर्ष माघ ४ मंगलबार बर्जु महोत्सव यादव आउने कार्यक्रम थियो । तर, स्थानीय प्रशासनले उनलाई कार्यक्रममा जान नदिएपछि आक्रोशित भीडले तोडफोड र आगजनी गरेको थियो ।

आक्रोबर्शिबर्तजु भीडले यादवको टिमले प्रयोग गर्ने भारतीय नम्बर प्लेटका चारवटा स्कोरपियोमा आगजनी गरेको थियो । स्टेज तोडफोड गरेको समूहले साउन्ड सिस्टम र कार्यक्रम स्थलमा प्रयोग गरिएको लाइट पनि तोडफोड गरेको थियो ।

Tags: बर्जु तालबर्जु महाेत्सवमबर्जुमा खेसारीलाल यादव
Previous Post

राष्ट्रिय झण्डा आधा झुकाइने

Next Post

मधेश आन्दोलनको १६ वर्ष पूरा, आज बलिदान दिवस मनाइँदै

Next Post
मधेश आन्दोलनको १६ वर्ष पूरा, आज बलिदान दिवस मनाइँदै

मधेश आन्दोलनको १६ वर्ष पूरा, आज बलिदान दिवस मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist