ADVERTISEMENT
Tuesday, January 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
February 4, 2023
in मुख्य समाचार
0
उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न
53
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न भएको छ ।
शनिबार इनरुवा–१ स्थित रहेको सत्यनारायण मन्दिरको सभाहलमा जिल्ला समन्वय समिति महासंघका राष्ट्रिय अध्यक्ष राजन मेहताको प्रमुख आतिथ्यमा उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ इनरुवाका सचिव रोशन खड्काले १९ औं साधारण सभापछिका गतिविधि तथा क्रियाकलापहरु पेश गर्नुभको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका राष्ट्रिय अध्यक्ष राजन मेहताले उद्योग वाणिज्य संघ इनरुवाले कोरोना कालमा राम्रोकाम गरेकोछ भनेर बताउनु भयो । व्यापारीहरुलाई समयमा कोभिड बिरुद्धको खोप उपलब्ध गराउने काम देखि व्यापारीहरुको हक हितमा बिभिन्न कामहरु गरि उद्योग वाणिज्य संघ इनरुवाले गरेको उनले बताउनुभयो । त्यसैगरि उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र शाहले इनरुवाको आस्था प्रति कहीले खेलबाड नगरेको र इनरुवाको संस्थालाई मानमर्यादन गर्ने काम नगरेको बताए । उनले भने“ इनरुवाको संस्थालाई मानमर्यादन गर्ने काम गरिन जहिलेपनी नेपाल अधिराज्य भरि यो संस्थाहरुलाई चिनाउने कोशिस गरे ।,‘मैले उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्ष पदको कार्यभार लिदैगर्दा जम्मा १७ हजार रुपैयाँ रहेको थियो र हाल कार्यायालको सबै कार्जाहरु चुक्ता गरि २ चार लाख आगामी कार्यकालक गालि सुरक्षीत गरेर जानेछु ।’’त्यसैगरी हार्डवेयर व्यवसायी पलबहादुर कटुवालले आफ्नो मन्तव्य राख्दै इनरुवामा आन्तरि काजस्व कायालय र यातायात व्यवस्थाको शाखा कार्यालय ल्याउन सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने बताउनुभयो । वहाँका अनुसार इनरुवा लगायत आसपसका क्षेत्रहरुबाट उक्त कार्यालयमा सेवा लिन जाँदा निकै समय खर्चिने ताथा कठिनाईहरु हुनेगरेको छ ।

कार्यक्रममा नेकपा एमालेका युवा नेता सरोज पोखरेल,सुनसरी क्षेत्र नं–४(ख) का प्रदेश सासंद हाजी इस्राइल मन्सुरी, उद्योग वाणिज्य महासंघका १ नं प्रदेशका अध्यक्ष टिकाराज ढकाल,उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनास बोहरा लगायतको आथित्यता रहेको थियो भने इनरुवा नगर क्षेत्रका व्यापारिहरुको सहभागिता रहेको थियो ।

    

Tags: उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न
Previous Post

हरिनगर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास

Next Post

साताको अवधिमा ४८१ जना लागूऔषध कारोबारी पक्राउ

Next Post
साताको अवधिमा ४८१ जना लागूऔषध कारोबारी पक्राउ

साताको अवधिमा ४८१ जना लागूऔषध कारोबारी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist