Friday, November 14, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

लेखापढी व्यवसायीहरू आन्दोलित

गणेश कुमार यादव by गणेश कुमार यादव
February 28, 2023
in मुख्य समाचार
0
लेखापढी व्यवसायीहरू आन्दोलित
49
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

फागुन १६ गते,इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि रहेका लेखापढी व्यवसायीहरू आन्दोलित बनेकाे छ ।
कार्यालयबाहिर सञ्चालित लेखापढी गर्नेहरूले प्रशासनमा आएका सेवाग्राहीबाट चर्को शुल्क लिएको भन्दै जिल्ला प्रशासनले कडाइ गरेको थियो । सोही कारण मंगलबार व्यवसायीहरूले पसल बन्द गरेर आन्दोलन गरेकाे हाे।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राहीसँग मनोमानी शुल्क लिएको भन्दै कठोर बनेपछि व्यवसायीहरू आन्दोलित बनेका छन्।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार पसलमा एउटा फर्म भरेकै पाँच सय र सोभन्दा बढी रकम लिएको पाइएपछि प्रशासनले निगरानी बढाएको थियो। कडाइ गर्न थालिएपछि मंगलबार पसल बन्द गरे पनि प्रशासनभित्र भएका कामकारबाहीको प्रक्रिया नरोकिएको उनले बताइन्।

‘पैसा बढी लिन पाउनुपर्छ भन्ने कुरा कीमार्थ स्वीकार्य छैन, हामीले भित्रबाट सबै काम गरेका छौँ,’ प्रजिअ पाण्डेले हसंचारकाीसँग कुराकानीमा भनिन्, ‘गलत काम गर्ने मानिस कारबाहीको दायरामा आउनुपर्छ, हामीले तत्काल चेतावनी मात्रै दिएका छौँ।’

उनका अनुसार फोटोकपी तथा अन्य विभिन्न लेखापढीका काम गर्ने पसलेले पसल बन्द गरे पनि प्रशासनभित्रैबाट फोटोकपी लगायतका काम भइरहेको उनले बताइन्।

‘उनीहरूले फोटोकपी नगरेपछि कसरी काम गर्छ भनेर भनिरहेका रहेछन्, हामीले सेवाग्राहीका काम नरोकिनेगरी काम गरिरहेका छौँ,’ उनले भनिन्। प्रशासन हाताभित्रै सेवाग्राही ठगिन नहुने भन्दै आफूहरूले निगरानी बढाएको प्रजिअ पाण्डेको भनाइ छ।

निःशुल्क पाइने फारामलाई सर्वसाधारणले महँगो शुल्क तिर्नुपरेको गुनासो आएपछि यसअघि प्रशासनले निगरानी थालेको थियो। निःशुल्क उपलब्ध हुने सबै किसिमका सुविधा सेवाग्राहीले हेल्प डेस्कमार्फत् पाउने उनले बताइन्। प्रशासनमा आउने सेवाग्राहीले सहज र सरल सेवा प्रदान गर्नका निम्ति आफूले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ।

Previous Post

भोक्राहा नरसिंहमा राम कथा प्रवचन तथा महायज्ञ हुने

Next Post

हरिनगर गाउँपालिका सुनसरीको कार्यबाहक अध्यक्षमा रिमझिम भगतलाई जिम्मेवारी

Next Post
हरिनगर गाउँपालिका सुनसरीको कार्यबाहक अध्यक्षमा रिमझिम भगतलाई जिम्मेवारी

हरिनगर गाउँपालिका सुनसरीको कार्यबाहक अध्यक्षमा रिमझिम भगतलाई जिम्मेवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2222 shares
    Share 889 Tweet 556
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist