ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप

गणेश कुमार यादव by गणेश कुमार यादव
March 28, 2023
in मुख्य समाचार
0
विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप
39
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरमा पहिचान पक्षधरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीको घेरा तोडेर आन्दोलनकारी विराटनगरको बीग होटलतर्फ प्रवेश गर्न खोजेपछि हवाई फायर तथा अश्रुग्यास प्रहार गरेर तितरबितर बनाउने प्रयास भएको हो ।

विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने मुख्यमन्त्री तथा मन्त्री र सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारीले प्रदेशको पुनः नामाङकन हुनुपर्ने माग राखेर दवाव दिन आएका हुन् ।

विराटनगरमा झडपका कारण तनावग्रस्त बनेको छ । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीले प्रहरीमाथि बारम्बार ढुंगा हानिरहेका छन् ।

युएनडिपीको आयोजनामा मंगलबार र बुधबारका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकस्गिथत नेपालीरिका होटलमा राखिएको थियो । त्यहाँ नामाङ्कन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा सारिएको थियो । आन्दोलनकारी यहिं आईपुगेपछि कार्यक्रम समेत अनिश्चत बनेको छ ।

दिउँसो २ः०० बजेदेखि सुरु हुने कार्यक्रम स्थल आसपास अहिले पनि तनावको वातावरण रहेको छ ।

Previous Post

मिटर ब्याज पीडितहरुलाई भेट्न मातातीर्थ पुगे सीके राउत

Next Post

गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन? लिङ्देन

Next Post
गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन? लिङ्देन

गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन? लिङ्देन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist