ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

२०८० सालकमे भित्ते पात्राे सार्वजनिक

गणेश कुमार यादव by गणेश कुमार यादव
April 7, 2023
in मुख्य समाचार
0
२०८० सालकमे भित्ते पात्राे सार्वजनिक
52
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा सालकमे भित्ते पात्राे सार्वजनिक गरिएकाे छ ।
शुक्रबार जिल्ला समन्वय समिति सुनसरीमा नेपाली कांग्रेस इनरुवा-३ वडा कार्य समिति सुनसरीले उक्त पात्राे सार्वजनिक गरेकाे हाे ।
सुनसरी क्षेत्रं-४(ख)का प्रदेश सांसद इस्राइल मन्सुरी र जिल्ला समन्वय समिति सुनसरीका सभापति तथा नेपाली कांग्रेस इनरुवा नगर कार्य समिति सुनसरीका सभापति समेत रहेका राजन मेहताले उक्त पात्राे खाेलेर सार्वजनिक गरेको प्रकाश भट्टराईले जानकारी दिए ।

कार्यक्रममा सुनसरी क्षेत्रं-४(ख)का प्रदेश सांसद इस्राइल मन्सुरीले पात्राेमा रहेका वीर पूरुषहरुकाे तश्विरले समाजका सबैले शिक्षा पाउँने बताउँनुभभयाे । उनले उक्त पात्राेलाइ हरेक ठाउँमा पुर्‍याउन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता,नेपाली कांग्रेस सुनसरीका सचिव बिरेन्द्र साह,नेपाली कांग्रेस इनरुवा नगर समितिका सदस्य रामबहादुर कटुवाल प्रकाश भट्टराई लगायतकाे उपस्थिति रहेकाे थियाे भने नेपाली कांग्रेस इनरुवा-३ वडाका सभापति सुनाेज भरद्वाजकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

Previous Post

ज्वाइँलाई आफ्नो एसईई दिन लगाउने मेयरविरुद्ध पक्राउ पूर्जी जारी

Next Post

भारतीय कुखुरा,चल्ला,तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र

Next Post
भारतीय कुखुरा,चल्ला,तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र

भारतीय कुखुरा,चल्ला,तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist