ADVERTISEMENT
Sunday, May 10, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

भारतीय कुखुरा,चल्ला,तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र

गणेश कुमार यादव by गणेश कुमार यादव
April 9, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
भारतीय कुखुरा,चल्ला,तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र
78
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । भारतीय कुखुरा,चल्ला तथा अन्डा तस्करी रोक्न पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरीले सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा गयी पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरी लगायत कुखुरा पालन गर्ने कृषकहरु मिलेर ध्यानाकर्षणपत्र बाझाएको को ।
विगत केही बर्षदेखि छिमेकी मूलुक भारतमा पन्छीजन्य रोग अनियन्त्रीत बनेको अवास्था छ । भारतका बिभिन्न राज्यहरुमा पटक पटक बर्डफ्लु रोग देखापरिनै रहेको छ । भारतमा देखापरेको बर्डफ्लु रोगको कारण अन्य देशहरुले पनि भारतीय पोल्ट्रीजन्य वस्तुहरु आयात बन्द गरेको अवास्था छ ।
खुल्ला सिमाना भएको कारण भारतमा रहेको बर्डफ्लु जुनसुकै बेला पनि आउन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले पोल्ट्रीजन्य सामाग्री नेपाल आयातमा पूर्ण प्रतिवन्ध लगाएतापनि भारतीय कुखुरा चल्ला अन्डा तस्कर गरि लुकाइ छिपाई भित्रीरहेको हुँदा तत्कालै बन्द गर्न माग गर्र्दै पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरी ध्यानाकर्षणपत्र बुभाएको डा.राजकुमार यादवले जानकारी दिए ।
ध्यानाकर्षणपत्र बुझाउँदापनि भारतीय कुखुरा तस्करी रोकियेन भने पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरी थप आन्दोलन समेत गर्ने डा.यादवले जानकारी दिए । डा.यादवका अनुसानर भारतीय कुखुरा चल्ला अन्डा तस्कर नरोकीए सुनसरी जिल्ला भरीका सबै कुखुरा पालन गर्ने किसान सडकमा उत्रिन बाध्य हुने छ ।
पछिल्ला समयदेखि सुनसरीको घुस्की कप्तानगंज भोकाहा नंसिहगको सिस्वा धरमपूर कोशी गाउपालिकालको जमुवा लौकही देवान्गंज बाट तस्कर गरी सुनसरीको स्थानीय बजार देखी प्रमुख सहरहरुमा विकीगरिरहेको हुदा हाम्रो प्रत्यक्ष बजारमा परेको असर र हाम्रो स्थालगत अनुगमनबाट भारतीय कुखुरा चल्ला अण्डा भित्रीएको पुष्टी भएको उक्त ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
मासु व्यवसायी र पोल्ट्री फारम साथै यसमा सलग्न सबै सरोकार वालाहरुलाई अनिवार्य दतां गराउनुपर्ने ।,मानु जन्य वस्तु जुन जनताको स्वास्थ्यसंग प्रत्यक्ष सम्वन्ध राख्दछ । यसलाई “तयारी मासुको मापदण्ड“ सबै व्यवसायीलाई विज्ञ मार्फत प्रशीक्षण दिने ।,आम नगर तथा गाउँवासीलाई सुचनाका माध्यमहरु मार्फत गुणस्तरिय मासु प्रयोग बारे सचेतना कार्यक्रम सञ्चालन गर्ने ।,नगर तथा गाउँपालिकाहरुले आफ्ना भारतिय सिमा जोडिएका नाकाहरुमा खवरदारी बोर्ड राख्ने । ’नगर तथा गाउँपालिकाले जन प्रतिनिधी, नागरिक समाज, राजनितिज्ञ साथै सबै संस्थालाई यसको गम्भिरता बारे सुसूचित गर्ने ।,नगरपालिका तथा गाउँपालिकाले नियमित मासु तथा मासु जन्य खाद्यान्न अनुगमन गर्ने ।,दश गजा नजिकै खोलीने पोल्ट्री फर्म, मासु व्यवसायले अवैध आयातलाई प्रोत्साहन दिएको छ, यसलाई कसरी निराकरण गर्ने यो विषय सम्वन्धित पालिकाले ध्यान दियोस् भनेर उल्लेख गरिएको छ ।
पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरीले जिल्ला प्रशासन कार्यालय,सुनसरीलाई लाई ध्यानाकर्षणपत्र बुझाउँदै निम्न मागहरु गरेका छन् ।
– जिल्ला प्रशासन प्रमुख, जिल्ला सुरक्षाका सबै संयन्त्र प्रमुखहरु परिवर्तन हुँदा पनि यस विषयको गम्भिरतालाई मध्यनजर गर्दै टिम परिवर्तन हुँदा पनि यो विषय राखिदिनहुन अनुरोध गर्दछौं ।
–दैनिक अवैध कुखुरा, मानु तथा अण्डा भारतबाट आउँदा राज्यको करोडौ रकम अनाधिकृतरुपमा देश –बाहिर गईरहेको रोक्नका लागि राष्ट्रिय अनुसन्धानको पनि विषय यसलाई बनाइयोस् ।
–अवैध प्रतिवन्धित मासु तथा मासुजन्य पदार्थ ओसार पसारमा सम्लग्न गर्ने व्यक्तिलाई जेल सजाय सहितको कानून बनाउन हाम्रै जिल्लाबाट पहल गरियोस् ।
–अन्तर जिल्ला साथै प्रदेश स्तरीय प्रशासनिक संयन्त्रको बैठकमा पनि यो विषयले प्रवेश पाओस् ।

Previous Post

२०८० सालकमे भित्ते पात्राे सार्वजनिक

Next Post

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहितमा पहल गर्न माग

Next Post
इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहितमा पहल गर्न माग

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहितमा पहल गर्न माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist