ADVERTISEMENT
Saturday, March 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा अधिकांश स्कुल बस क्षमता भन्दा बढी विद्यार्थी बाेक्छन्

गणेश कुमार यादव by गणेश कुमार यादव
June 27, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवामा अधिकांश स्कुल बस क्षमता भन्दा बढी विद्यार्थी बाेक्छन्
103
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरक्षेत्र भित्र रहेका अधिकांश निजी विद्यालयका बसहरु क्षमता भन्दा बढी विद्यार्थी बाेक्ने गरेकाे पाइएकाे छ ।

अधिकांश निजी विद्यालयका बसहरु क्षमता भन्दा बढी विद्यार्थी बाेकेर तिब्र गतिमा बस कुदाउने गरेकाे पाइएकाे हाे ।

इनरुवा नगर क्षेत्र भित्रका निजी विद्यालयका बसमा बालबालिकालाई बस्न असहज हुनेगरी क्षमता भन्दै बढी विद्यार्थी ल्याउने र पुर्याउँने गर्दा  बस चालकहरुले बालबालिकाकाे ज्यानकाे प्रवाह नगरि अत्याधिक तिब्र गतिमा बस चलाउँनेगरेकाे छ ।

तिब्र गतिका कारणले बसमा सवार रहेका बालबालिका जाेखिममा परेका छन् । बसमा बस्न नपाएर कति बालबालिका उभिन बाध्य हुन्छन् भने कति कस्न सिट पाएपनि च्यापिएर बस्नै नसक्ने पीडा खेपिरहेका छन् ।
एउटा सिटमा तीन जना बस्ने  र उभिएकाले खुट्टा समेत एताउता नगर्नेगरि बालबालिकाहरुले कष्टपुर्ण यात्रा गर्न बाध्य छन्।  भने कुन बेला तिब्र गतिका कारणले दुर्घटनामा परिन्छ भन्न सकिन्न ।

विद्यालयका बस जथाभावी चलाउँदा दुर्घटनाको जोखिम मात्रै नभई सडकमा यात्रा गरिरहेका अन्यहरुका लागि आतंक सिर्जना हुने गरेको छ ।

सम्बन्धित निकायले विद्यालयका बसहरुलाई चेक जाँच गर्न  ढिलासुस्ती गरेकाे कारणले नै विद्यालयका बस चालकहरुले लापरबाही रुपमा क्षमता भन्दा बढी र तिब्र गतिमा बस चलाउने गरेकाे इनरसवाका चन्दन पण्डितले जानकारि दिए ।

निजी विद्यालयका सञ्चालकहरुले विद्यार्थीहरुकाे भविष्यसंग खेलवाड गर्दै गर्दा अभिभावकहरु समेत मुख दर्शक भएर बसेका छन् । आफ्ना बालबालिकालाई यात्रा गर्न कठिन भएकाे र दुर्घटनाकाे जाेखिम समेत बढेकाे प्रत्यक्ष हेर्दा पनि विद्यालयका प्रअ तथा बस चालकलाई क्यै नभनि अभिभावकहरु मुख दर्शक बनेरा बसेका छन् ।

सम्बन्धित निकायले यश तर्फ चाँडै ध्यान दिनु आवशय देखिएकाे छ ।

Previous Post

मृतक आरति शाहको मुदालाई प्रहरी द्ररा ढाकछोप

Next Post

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनः निर्माण क्षेत्रको अवलोकन

Next Post
उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनः निर्माण क्षेत्रको अवलोकन

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनः निर्माण क्षेत्रको अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist