ADVERTISEMENT
Friday, March 6, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

३५ दिनभित्र खोला–पैनी मिचेर बनाएका संरचना भत्काउन इटहरी उपमहानगरको उर्दी

गणेश कुमार यादव by गणेश कुमार यादव
July 16, 2023
in मुख्य समाचार
0
३५ दिनभित्र खोला–पैनी मिचेर बनाएका संरचना भत्काउन इटहरी उपमहानगरको उर्दी
40
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरी उपमहानगरपालिकाले खोला–पैनी मिचेर बनाएका भौतिक संरचना भत्काउन ३५ दिनको उर्दी जारी गरेको छ । ३५ दिनभित्र नभत्काए उपमहानगरपालिकाले डोजर चलाएर भत्काउने चेतावनी दिएको छ । सुरुमा इटहरीस्थित टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर हेमकर्ण पौडेलले ३५ दिने सुचना सार्वजनिक गरेका छन् । टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छोडेर मात्र भवन बनाउन उपमहानगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ ।

इटहरीमा खोला, पैनी तथा सार्वजनिक जग्गाहरु मिचेर धेरै ठाउँमा घर बनाइएका छन् । जसको कारण वर्षामा पानीको सहज निकास नहुँदा बाढीले इटहरी चोक र आसपासका वस्ती डुबाउने गरेको छ । अतिक्रमण हटाउन सकेमात्र पनि इटहरीको डुबान धेरै हदसम्म नियन्त्रणमा आउने सम्भावना छ ।

मेयर पौडेलले इटहरीलाई बाढीमुक्त बनाउनको लागि धेरै कामहरु अघि बढेको भन्दै खोला, पैनी मिचेर बनाएका संरचना भत्काउने अभियान पनि सँगै सञ्चालन गरिने बताएका छन् । उनले योसँगै सार्वजनिक ऐलानी जग्गाको संरक्षणसमेत व्यवस्थित तरिकाले सुरु गरिने बताएका छन् ।

उपमहानगरपालिकाले यसअघि कोशी राजमार्गमा पर्ने घरहरुसमेत भत्काएको थियो भने सडकलाई पार्किङ निषेध घोषणा गरी प्रभावकारी कार्यान्वयन गरिरहेको छ ।

Tags: इटहरीइटहरी उपमहानगरपालिकाखोला–पैनी मिचेर बनाएका संरचना भत्काउन
Previous Post

राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

Next Post

भारतीय सञ्चारकर्मीसँग चर्काचर्की : कोशी ब्यारेजमा भएको यस्तो हाे

Next Post
भारतीय सञ्चारकर्मीसँग चर्काचर्की : कोशी ब्यारेजमा भएको यस्तो हाे

भारतीय सञ्चारकर्मीसँग चर्काचर्की : कोशी ब्यारेजमा भएको यस्तो हाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist