ADVERTISEMENT
Tuesday, January 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

रक्तदान कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
July 27, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
रक्तदान कार्यक्रम सम्पन्न
43
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव 
इनरुवा ।  सुनसरीको सदरमुकाम इनरुवामा सहिद मनोज झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार इनरुवा –३ स्थित रहेको राष्ट्रसेवक भवनमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरी तथा राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. इनरुवाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

२०४८ साल श्रावण १५ गते नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका बेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकै क्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका मनोज–झपेन्द्र स्मृतिमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरी तथा राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. इनरुवाले रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल निजामती कर्मचारी सङ्गठनका पूर्व उपाध्यक्ष तथा पेसागत महासङ्घका नेपाल अनुशासन विभाग आयोगका केन्द्रीय अध्यक्ष राजकुमार गिरीले जानकारी दिए ।

उक्त कार्यक्रममा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुम्कला पाण्डेले आफ्नो मन्तव्य राख्दै नेपाल कर्मचारी सङ्गठनले कर्मचारीहरूको हकहितको जगेर्णा, संरक्षण र संवर्द्धन गर्नको लागि विगत लामो समयदेखि गरेको बताउनुभयो । रगतको अभाव नहोस्, सबै मानिसहरको जीवन सुरक्षित होस् भन्ने उद्देश्यका साथ आयोजना गरेको रक्तदान कार्यक्रम एकदम महत्वपूर्ण रहेको उनले बताउनुभयो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध भएका कर्मचारीहरूले रक्तदान गरेको थियो । 
रक्त सञ्चारकेन्द्र धरानको प्राविधिक सहयोगमा ५० पिन्ट रगत संकलन भएको नेपाल निजामती कर्मचारी सङ्गठनका पूर्व उपाध्यक्ष राजकुमार गिरीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुम्कला पाण्डे विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रभु प्रसाद ढकाल, तिलक प्रसाईं, लोकेन्द्र प्रसाद घिमिरे, राष्ट्रिय युवा संघ नेपाल इनरुवा नगर कमिटीका संयोजक रमेश आचार्य, सविस पोखरेल, मेघराज न्यौपाने लगायतको आतिथ्यता रहेको थियो भने दिपा दाहाल पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो

फोटोहरु : 

Tags: निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरीरक्तदान कार्यक्रम
Previous Post

प्रविधिको प्रयोगले नापीको सेवा प्रवाह सुधार : घरमै बसी सेवा लिन सकिने

Next Post

ढल्यो कोशी सरकार

Next Post
ढल्यो कोशी सरकार

ढल्यो कोशी सरकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist