ADVERTISEMENT
Sunday, May 10, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विद्यालय बन्द गरी थप आन्दोल गर्ने घोषणा

गणेश कुमार यादव by गणेश कुमार यादव
August 13, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
विद्यालय बन्द गरी थप आन्दोल गर्ने घोषणा
119
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) इनरुवा समितिले आइतबार देखि निजी विद्यालय बन्द गर्ने घोषण गरेको छ ।

शुक्रबार सुनसरीका इनरुवा नगरपालिका वडा नं–३ स्थित रहेको ओम साईराम पार्टी प्यालेसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) इनरुवा समितिले बृहत अन्तरकृया कार्यक्रमको आयोजना गरि साउन २८ गतेबाट केन्द्रिय निणर्य अनुसार निजी विद्यालय बन्द गरीर्ने घोषण गरेको हो ।

उक्त कार्यक्रममा प्याब्सनका कोशी प्रदेश सचिव विष्णुप्रसाद कोईरालाले सरकारले ल्याउन लागेको विधेयकमा निजी विद्यालय संचालकलाई मारमा पार्न खोदिएको र शिक्षालाई नै धारासाही बनाउन खोजिएकोले विरोध र आन्दोलनमा उत्रिन बाध्य भएको बताए । उनले प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फरफारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने बाध्यात्मक प्रावधान समावेश गरिनु संविधानको भावना विपरित, अब्यवहारीक रहेको बताए ।

त्यसैगरी प्याब्सन सुनसरी सहसचिव मनोजकुमार यादवले घरजग्गा ऋणमा राखि,परिवारका सदस्यको गरगहना बेचेर लगानी गरेर बनाएको संरचनाहरु सरकारले कब्जा गर्ने गरि विद्येयक ल्याउन लागेकोले त्यसको विरोध गर्ने र तत्काल संसोधन गर्न आग्रह गरे ।

उनले यसअघि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय लगायत शिक्षा समन्वय इकाईलाई ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनको विकल्प नरहेको जानकारी गराईसकिएको र सनिबारसम्ममा सम्झौता वार्ता र संवाद नभएको खण्डमा साउन २८ गते आईतबारबाट विद्यलाय बन्द गर्ने जानकारी दिए ।

त्यस्तै विधेयक निर्माणमा निजी विद्यालयको छाता संगठनको प्रतिनिधित्व हुनुपर्नेमा उनीहरूलाई नै वेवास्ता गरी प्रस्ताव गरिएको विद्यमान विधेयक विभेद्कारी रहेको प्याब्सन इनरुवा अध्यष रमेशप्रसाद गुरागाईले जानकारी दिए ।
गुरागाईले प्रस्तावित शिक्ष विधेयकमा कम्पनी मार्फत सञ्चालनमा रहेका विद्यालयहरू गुठी अन्तर्गत सञ्चालन गर्नु पर्ने नीति भएको भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकोमा इनरुवामा पनि सरोकारबालाहरुसंग अन्तरक्रिया गरेको र साथ समर्थन गर्ने प्रतिवद्धता प्राप्त भएको जानकारी दिए ।

विधेयकमा राखिएका कतिपय प्रावधानहरू निजी लगानीका संस्थागत विद्यालयहरूप्रति पूर्वाग्रहीमात्र नभएर संविधान विपरित, अब्यवहारिक र अन्यायपूर्ण रहेको प्याब्सन जिल्ला कार्य समितिका दिपक कार्कीले जानकारी दिए ।

प्रस्तावित शिक्षा विधेयक सङ्घीय संसद्मा पेस हुन बाँकी छ । जुन विधेयक सङ्घीय सांसदबाट पारित भएर कानुन बनेको खण्डमा कम्पनी मार्फत सञ्चालन भई रहेको शिक्षण संस्थामा व्यक्तिको स्वामित्व रहने छैन,गुठी मार्फत सञ्चालन हुने निजी विद्यालयको स्वामित्व सरकारमा निहित हुनेछ । प्याब्सनले भाद्र १ गतेदेखि स्कुल कलेज बन्दसँगै विद्यालयका सवारी साधनलाई सार्वजनिक स्थलमा पार्किङ गरेर प्रस्तावित शिक्षा विधेयकको विरोध गर्ने प्याब्सन इनरुवाका गंगाराम मण्डलले जनकारी दिए ।

उक्त कार्यक्रममा प्रधानाध्यापक नारायण मेहता,उद्योग बाणिव्य संघ इनरुवा उपाध्यक्ष गिरीराज अटल, स्वास्थ्यकर्मी विष्णु भारद्धज सहितले बोल्नुभएको थियो भने कार्यक्रममा इनरुवा लगायत इनरुवा आसपास क्षेत्रका बौद्धिक वर्ग, बुद्धिजिवि, नागरिक समाज, दलका अगुवाहरुको उपस्थिती रहेको थियो ।

 

 

 

 

Previous Post

बन्द भृकुटी कागज कारखानाभित्रबाट सडक खोल्ने तयारी

Next Post

अवैध जनकपुर न्यूरो हस्पिटलमा उपचारमा लापरबाही, हुँदैन कारबाही

Next Post
अवैध जनकपुर न्यूरो हस्पिटलमा उपचारमा लापरबाही, हुँदैन कारबाही

अवैध जनकपुर न्यूरो हस्पिटलमा उपचारमा लापरबाही, हुँदैन कारबाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist