ADVERTISEMENT
Saturday, March 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मूर्ति तोडफोड गरी हिन्दु सम्राट सेनामाथि आक्रमण गर्नेलाई बक्सिने छैन : हिन्दु सम्राट सेना

गणेश कुमार यादव by गणेश कुमार यादव
August 29, 2023
in मुख्य समाचार
0
हिन्दु सम्राटका सेनाहरुमाथि आक्रमण, एक जना घाईते
47
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । हिन्दु सम्राट सेनाले महोत्तरीको महदैयामा भएको झडपको जिम्मेवार सो ठाउँका वडाध्यक्षका प्रत्यासी र एक भ्रमरपुरका युवक रहेको आरोप लगाएका छन् ।

लोहारपट्टि नगरपालिका वडा नं-३ का वडाध्यक्षका प्रत्यासी उम्मेदवार जलाइदिन राईन र महोत्तरीको भ्रमरपुरा बस्ने पठान नामक युवकले हिन्दु सम्राट सेनालाई घेराबन्दी गरी कुटपिटको योजना बनाएको आरोप लगाएका छन् ।

हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादवले महदैयामा प्रहरी कार्यालयमा दुईतर्फी छलफलपछि निस्केर फर्किदै गर्दा जलाइदिन राईन र पठानको नेतृत्वमा आएको ४०/५० जना मुस्लिम समुदायको समूहले हिन्दु सम्राट सेनालाई लक्षित गरी कुटपिट गरेको आरोप लगाएका छन् ।

राईनले हिन्दु सम्राट सेनालाई नै लक्षित गरी गएराती मूर्ति तोडफोडको चक्रव्यूह रचेको आरोप लगाएका छन् । मूर्ति तोडफोड गरेपछि हिन्दु सम्राट सेना निश्चित नै आउने भएपछि उनीहरुले योजना बनाएको आरोप उनले लगाएका छन् ।

मँगलबार साँझ मूर्ति तोडफोड गर्नेलाई कानुनी कारवाहीको माग गर्दै महदैया पुगेका हिन्दु सम्राट सेनालाई सोही ठाउँका मुस्लिम समुदायका व्यक्तिहरुले लाठी, पत्थर प्रहार गरेपछि दुईतर्फी झडप भएको थियो । प्रहरी प्रशासन समेत सोही ठाउँमा भएकोले अप्रिय घटना नभएको बताईएको छ ।

झडपको क्रममा हिन्दु सम्रााट सेनाकी सदस्य लक्ष्मी साहलाई निर्घात कुटपिट गरिएको जनाईएको छ । सेनाध्यक्ष राजेश यादवले विगत केही दिनदेखि कम्यूनिष्टहरुले हिन्दु धर्मावलम्बीहरुउपर निरन्तर प्रहार गरेको आरोप लगाएका छन् । महदैयाको प्रकरणमा समेत प्रत्यासी वडाध्यक्षका उम्मेदवार जलाइदिन राईन समेत माओवादीबाट रहेकोले उनकै योजना रहेको बताए ।

सो क्रममा हिन्दु सम्राट सेनाका सदस्यहरुले सो झडपमा उक्त समुदायमाथि भारी परेका थिए । मोटो सँख्यामा रहेको हिन्दु सम्राट सेनाले अचानक आक्रमण गरेपनि प्रतिकार गरी घर पसाएका थिए । केही क्षणमै प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको बताईएको छ । महदैयामा निषेधाज्ञा लगाउने तयारी गरिएको बताईएको छ ।

अध्यक्ष यादवले धार्मिक प्रहार गर्नेलाई कुनै पनि हालतमा नबक्सिने बताए ।
सोही क्रममा हिन्दु सम्राट सेनाका सदस्य जमुना साहले हिन्दुत्वमाथि प्रहार गर्नेलाई कदापी छुट नहुने बताएका छन् । हिन्दु सम्राट सेनामाथि योजना तहत प्रहार गरेकोप्रति आक्रोस व्यक्त गर्दै उनले धार्मिक हिसाबले गरेको प्रहारको जवाफ छिट्टै दिने बताए ।

उनले महोत्तरीको महदैयामा केही राजनीतिक दलका गाउँले नेताहरुले सुनुयोजित घटना गराएको भन्दै यसको जवाफ फर्काउन तयार रहेको बताए । उनले आफूहरु धार्मिक द्धन्द्ध नचाहेर पनि केही अराजक तत्वहरुले पटक पटक जिस्काएर हिन्दुहरुलाई उक्साउन खोजेको भन्दै यसको परिणाम उस्तै हुने उनले चेतावनी दिए ।

श्रोत : enewsbureau.com

Tags: घटनामहोत्तरीमूर्ति तोडफोडसुनुयोजित घटनाहिन्दु सम्राट सेनाहिन्दु सम्राट सेनामाथि आक्रमण
Previous Post

हिन्दु सम्राटका सेनाहरुमाथि आक्रमण, एक जना घाईते

Next Post

सामुदायिक विद्यालयको छड्के निरीक्षण

Next Post
सामुदायिक विद्यालयको छड्के निरीक्षण

सामुदायिक विद्यालयको छड्के निरीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist