Sunday, November 9, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

गाै हत्या विराेधमा प्रदर्शन

गणेश कुमार यादव by गणेश कुमार यादव
September 1, 2023
in मुख्य समाचार
0
गाै हत्या विराेधमा  प्रदर्शन
38
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

राजविराज । सप्तरीमा वैदिक सँस्कृती समाजले सुनसरी धरानमा गाई काटेर खानेहरुलाई कार्वाहीको माँग गर्दै विरोध प्रदर्शन गरेका छन् । वैदिक सँस्कृती समाज सप्तरीका अध्यक्ष रामकुमार शास्त्रीको अगुवाइमा राजविराज स्थित शिव मन्दिरबाट विभिन्न नारा लगाउदै निस्केका जुलुस नगर परिक्रमा गरी सोहि स्थानमा कोणसभामा परिणत भएका थिए । संयांैका संख्यामा निस्केका जुलुसले गौवंश संरक्षण गर, गौ हत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर, वैदिक गणतन्त्र धोषणा गर लगायतका नारा लगाएका थिए ।
सो सभामा बाबा मोतीलाल वैरागीले गाई, गोरु काटेर सार्वजनिक रुपमा भोज गर्नेमाथि अविलम्ब कारबाही गर्न माँग गर्नुभयो । उहाँले दोषीलाई कार्वाहिको जोड्दार माँग गर्नुहुँदै सुनसरीको धरानमा संबैधानिक प्रावधान विपरीत गाई गोरु काटेर हिन्दु धर्मलाई चुनौती दिएको दावी गर्नुभयो ।
संविधान विपरीत कार्य गर्ने जो कोहिलाई कानुनी दायरमा ल्याई सरकारले कानून बमोजिम कारवाहि गर्नुपर्छ भन्दै वैदिक सँस्कृती समाजका अध्यक्ष रामकुमार शास्त्रीले दोषीलाई कारवाहि गरेमात्र संविधानको रक्षा, धार्मिक, सामाजिक साँस्कृतिक एवम् सामुदायिक सद्भाव कायम रहनेमा विश्वास व्यक्त गर्नुभयो । यसैगरी समता मुलक समाज निर्माण महा आभियानका उपाध्यक्ष सुनिता साह(क्रान्ति)ले नेपालको संविधानमा गाई राष्ट्रिय जनावर उल्लेख गरिएको चर्चा गर्नुहुँदै गाई हत्या रोकि संविधानको मुल मर्मलाई संरक्षण गर्न आम नेपालीको दायित्वमाथी प्रकाश पार्नुभयो । ।
नेपालको संविधानको भाग १ प्रारम्भिक धारा ४ मा सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायतका धार्मिक साँस्कृतिक स्वतन्त्रतालाई अक्षुण राख्नु पर्ने प्रष्ट खुलाइएको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो सोही भागको धारा ९ को उपधारा ३ अनुसार, राष्ट्रिय जनावर गाई उल्लेख रहेको छ । त्यसलै नेपाल सरकारले रुपैयाँमा गाईको चित्र राख्नुपर्छ भन्दै सधीय सरकार समक्ष माँग गर्नुभयो ।

Previous Post

पूर्वपश्चिम राजमार्गमा छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम

Next Post

बिधालयमा पढाउदै कास

Next Post
बिधालयमा पढाउदै कास

बिधालयमा पढाउदै कास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2221 shares
    Share 888 Tweet 555
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist