ADVERTISEMENT
Monday, May 11, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

पिता पर्मेश्वरकाे नाममा धर्म परिवर्तन गराएकाे भन्दै विराेधमा उत्रिए स्थानीय

अधिकांश महिला तथा बालबालिका माथी धर्म परिवर्तन गराउनेकाे टार्गेट

गणेश कुमार यादव by गणेश कुमार यादव
September 2, 2023
in मुख्य समाचार
0
पिता पर्मेश्वरकाे नाममा धर्म परिवर्तन गराएकाे भन्दै विराेधमा उत्रिए  स्थानीय
213
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-४ स्थित पिता पर्मेश्वरकाे नाममा हिन्दु मिहिला तथा बालबालिकालाई धर्म परिवर्तन गराएकाे भन्दै स्थानीय तथा विश्व हिन्दु परिषद् नेपल इनरुवा-४ नगरकार्य समिति विराेधमा उत्रिएका छन् ।

भिडियो

शनिबार इनरुवा-४ मेहता टाेलमा एक जनाकाे घरमा बाहिरबाट मानिसहरु ल्याएर भेला गर्दै पिता पर्मेश्वरमा आएपछि आफुुहरुलाई लागेकाे विभिन्न घातक राेग निकाे भएकाे झुटाे प्रचार गर्दै हिन्दु महाला तथा बालबालिकालाई धर्म परिवर्तन गराएकाे भन्दै स्थानीय तथा विश्व हिन्दु परिषद् नेपल इनरुवा-४ नगरकार्य समिति विराेधमा उत्रिएका हुन् ।

शनिबार पिता पर्मेश्वरकाे गुणगान भैरहेकाे बेलामा स्थानीय तथा विश्व हिन्दु परिषद् नेपल इनरुवा-४ नगरकार्य समितिका पदाधिकारीहरुले सम्झाउन पुगेका थिए । साे क्रममा उक्त स्थानमा एका तर्फबाट `जय श्री राम´ र अकर्काे तर्फबाट `जय पिता पर्मेश्वर´काे नारा गुञ्जियाे ।

उक्त क्रममा दुवै समुहविच भनाभन हुँदै हातपातको अवस्था सृजना भएकाे स्थानीय भागवत मेहताले जानकारी दिए । उनका अनुसार उनिहरु लामाे समयदेखि उक्त स्थानमा प्रत्येक शनिबार लायड स्पिकर लगाएर पिता पर्मेश्वरकाे भजन गाउने र आफुहरुलाई विभिन्न घातक राेग लागेकाे र पिता पर्मेश्वरमा आएपछि निकाे भएकाे दावी गर्दै आसपासका स्थानीयलाई भ्रमित पर्ने गरेका छन् ।

लाउड स्पिकर लगाएर विभिन्न खाले झुटाे प्रचारवाजी गरेकाे कारण बालबालिका मथी नकारात्मक असर पर्ने गरेकाे स्थानीय बताउँछन् । उक्त समस्याले आफुहरु चिन्तित रहेकाे स्थानीय बताउँछन् ।

ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्रकाे नाममा उनिहरुले सुनसरीका विभिन्न स्थानमा प्रत्येक शनिबार एसरीनै पिता पर्मेश्वरकाे नाममा विभिन्न घातक राेग निकाे हेन्छ भन्दै भ्रमफैलाउँदै धर्म परिवर्तन गराउने गरेकाे छ ।

उक्त स्थानमा अधिकांश निम्न वर्गका महिला तथा बालबालिकाकाे उपस्थिति हुन्छ । ती निम्न वर्गका महिला तथा बालबालिकालाई हिन्दु देवी देउता नै हाे भनी माइन्ड वास गरि पिता पर्मेश्वरमा आवद्ध गराउँछन् ।

इनरुवा-४ का बेचु मेहता भन्छन् “पनि पहिला हिन्दु देविदेउता हाे भनी बाेलाउँछन् र उनिहरुकाे किताब पढ्दा स्पष्ट छ याे क्रिस्चियन धर्म हाे, त्यसपछि म त्याेमा जान छाेडे।” उनका अनुसार पहिला हिन्दु देविदेउताकाे नाम दिएर पछि क्रिस्चियनमा परिवर्तन गराउँछन् ।अहिले सम्म उक्त धर्ममा लागेका मनिसहरु अधिकांश नपढेलेखेका निम्न वर्गकाे महिलाहरु आवद्ध रहेकाे मेहताले जानकारी दिए ।

उता इनरुवा नगरपालिका वडा नं-५ बलाहाबाट इनरुवा-४ मा पिता पर्मेश्वरकाे गुणगानमा मानिसलाई भ्रमित पार्दै आएका अन्दाजी २३ बर्षका युवासंग उक्त विषयमा सत्य तथ्य केहाे? बुझ्न खाेजा अन्तर्वार्ता दिंदादिदै उनलाई अन्य महिलाले तानेर लगे र अन्वार्ता दिन दिएनन् ।

उनिहरुसंग अन्तर्वार्ता लिने क्रममा पित पर्मेश्वरकाे गुणगानमा आएकी एक महिलाले सञ्चारकर्मीकाे माेवाइल समेत खाेस्ने प्रयास गर्दै अपशब्द बाेलिन् ।

उक्त क्रममा इनरुवा नगरपालिका वडा नं-५ बलाहाबाट इनरुवा-४ मा पिता पर्मेश्वरकाे गुणगानमा मानिसलाई भ्रमित पार्दै आएका अन्दाजी २३ बर्षकायुवालाई जिल्ला प्रहरी कार्यलय सुनसरीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएका थिए ।
साे क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा-५ बलाहाकी ४२ बर्षीय सीता चाैधरी लाई समेत नियन्त्रणमा लिएकाे थियाे ।

यश विषयमा थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ।

तश्वीर :गनेश कुमार यादव

Tags: धर्म परिवर्तनपिता पर्मेश्वरभ्रम
Previous Post

प्रविधिको विकाससँगै अवसर र चुनौती थपियो : अर्थमन्त्री डा. महत

Next Post

मोडल गरिमा शर्मासंग ‘सागर बरु सुकेर गौजाला’मा बादल श्रेष्ठ फिचर्ड

Next Post
मोडल गरिमा शर्मासंग ‘सागर बरु सुकेर गौजाला’मा बादल श्रेष्ठ फिचर्ड

मोडल गरिमा शर्मासंग 'सागर बरु सुकेर गौजाला'मा बादल श्रेष्ठ फिचर्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist