ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

काेशीमा सहमतीय सरकार गठन शीर्ष नेताहरूकाे हातमा छ : उद्धव थापा

गणेश कुमार यादव by गणेश कुमार यादव
September 9, 2023
in मुख्य समाचार
0
काेशीमा सहमतीय सरकार गठन शीर्ष नेताहरूकाे हातमा छ : उद्धव थापा

फाइल फोटो ।

39
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले सहमतीय सरकारका लागि आफूहरू तयार रहेको बताएका छन् । उनले नेपाल प्रेससँग कुराकानी गर्दै प्रदेशमा सहमतीय सरकारका लागि तयार भए पनि केन्द्रमा रहेका नेताहरू पनि तयार हुनु पर्ने बताए । उनले सहमतीय सरकार निर्माणमा नव नियुक्त मुख्यमन्त्रीले भूमिका खेल्नु पर्ने बताए ।

उनले भने, ‘अब सहमतीय सरकार निर्माणको भूमिका खेल्ने काम नव नियुक्त मुख्यमन्त्रीको हो । उहाँले शीर्ष नेताहरूलाई सहमत गराउन सक्नु भयो भने सहमतीय सरकार बन्छ ।’

सहमतीय सरकार बने प्रदेशमा देखिएको राजनीतिक अस्थिरता हटेर जाने थापाले बताए । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका थापाले प्रदेश सभामा रहेका सबै दलहरूको चाहाना मध्यावधिमा नजाँच भन्ने रहेको बताए । उनले भने, ‘अहिले कोही पनि मध्यावधिमा नजाऊ भन्नेमा छौं ।’ अब यस्तै परिस्थिति रह्यो भने मध्यावधि कसैले रोकेर नरोकिने बताए ।

संविधानको धारा १६८(३) अन्तर्गत बनेको सरकारले पनि विश्वासको मत पाउन नसक्ने बताए । यो सरकारले विश्वासको मत लिन नसक्ने र धारा १६८(५) अन्तर्गत गठबन्धन दलकै सरकार बन्ने दाबी गरे । यसरी बनेको सरकारले पनि विश्वासको मत पाउन नसके प्रदेश मध्यावधिमा जाने थापाले बताए ।

उनले भने, ‘हामीसँग बहुमत छ कसरी यो सरकारले विश्वासको मत लिन सक्छ ?’

उनले तत्कालका लागि काँग्रेस मात्रै होइन गठबन्धन दल प्रतिपक्षमा बस्ने बताए । उनले सर्वोच्चको फैसला मान्ने बताए । उनले सर्वोच्च अदालतमा बहुमतको कुरा पनि सुनवाइ नभएको बताए । उनले गठबन्धनसँग ४७ सिट भएको भए पनि सर्वोच्चले यस बारेमा सुनुवाइ नगरेको तर अदालतको फैसला मानेर गएको बताए । दुई–दुई पटक सर्वोच्च अदालतले पद मुक्त गरे पनि आफूलाई कुनै गुनासो नभएको बताए । उनले भने, ‘आफूले संविधान र कानुन नमिचेको समेत दाबी गरे ।’

Previous Post

बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

Next Post

पितापर्मेश्वर ले विभिन्न राेग निकाे पार्छ भन्दै भ्रम फैलाउन केही समूह सकृय

Next Post
पितापर्मेश्वर ले विभिन्न राेग निकाे पार्छ भन्दै भ्रम फैलाउन केही समूह सकृय

पितापर्मेश्वर ले विभिन्न राेग निकाे पार्छ भन्दै भ्रम फैलाउन केही समूह सकृय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist