ADVERTISEMENT
Tuesday, January 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

६० सहकारी खारेज गर्दै कोशी प्रदेश

गणेश कुमार यादव by गणेश कुमार यादव
September 13, 2023
in मुख्य समाचार
0
६० सहकारी खारेज गर्दै कोशी प्रदेश
43
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । कोशीले प्रदेशमा निष्क्रिय रहेका ६० सहकारी संस्थालाई खारेजीको प्रक्रिया अगाडी बढाएको छ ।

प्रदेश सहकारी कार्यालय, कोशीले एक सूचना जारी गर्दै २ वर्षसम्म संस्थाको कुनै पनि वित्तीय विवरण नबुझाउने सहकारी संस्थालाई खारेजीको प्रक्रियामा लैजाने बताएको छ ।

३५ दिने सूचना जारी गर्दै कार्यालय निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीले प्रदेश सहकारी ऐन अनुसार प्रदेशका ६० वटा सहकारी संस्थालाई ३५ दिन भित्र खारेजी गर्न नपर्ने हो भने के कति कारणले नपर्ने भन्ने कारण खुलाई सहकारी रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

३५ दिन भित्र सम्पर्क नगरेको खण्डमा कानुन अनुसार भइजाने सूचनामा जानकारी गराइएको छ ।

खारेजी सुचीमा परेका सहकारीहरूमा बचत तथा ऋण, सुपारी, जडीबुटी, कृषि, बहुउद्देश्यीय लगायत छन्।

Previous Post

चन्द्रयान र सूर्य मिसन पछि अब भारतको समुद्रयान !

Next Post

उपमेयरका भाइ सहित ८ जना युवा पक्राउ

Next Post
उपमेयरका भाइ सहित ८ जना युवा पक्राउ

उपमेयरका भाइ सहित ८ जना युवा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist