ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

उपमेयरका भाइ सहित ८ जना युवा पक्राउ

३ थान गुलेली र ३ थान खुकुरी बरामद

गणेश कुमार यादव by गणेश कुमार यादव
September 13, 2023
in मुख्य समाचार
0
उपमेयरका भाइ सहित ८ जना युवा पक्राउ
76
SHARES
Share on FacebookShare on Twitter

धरान । धरानका उपमेयर अइन्द्र विक्रम बेघाका ठुलो कान्छा भाइ विष्णु बेघा सहित ८ जना युवालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरू धरान-१५ सूर्य बस्तीका वर्ष २४ का अमृत तामाङ, वर्ष २३ का अनिल मगर, वर्ष २५ सजिव राई, वर्ष २४ का बाघबिरे भन्ने सुरज तामाङ, वर्ष २० का मेनल तामाङ, वर्ष २९ का राज कुमार लिम्बू, वर्ष २६ को दीपेन्द्र राई (सागर), खोरिया बस्तीका उपमेयरका भाइ वर्ष २३का विष्णु बेघा रहेका छन् ।

हिजो मङ्गलवार भएको ग्याङ फाइटमा उपमेयर बेघाका ठुलो कान्छा भाइ विष्णु बेघा सामान्य घाइते र अर्को समूहका युवा सन्देश राई गम्भीर घाइते भएका थिए ।

सुरुमा सन्देश राईलाई धारिलो हतियार प्रहार गरी विष्णु बेघा भागेको र सन्देशको ग्याङले उपमेयर बेघाको घरमा प्रवेश गरी विष्णु बेघामाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

खोरिया बस्तीमा रहेको घर पुगेका बेघालाई सन्देश राईको ग्याङले खोज्दै घर पुगेपछि बेघालाई घरबाट बाहिर निस्कन भन्दै केटाहरूले बोलाएको र बाहिर नआएपछि घरमा ढुङ्गा मुढा गरेको र घरभित्रै पसी बेघालाई गालामा काटेका थिए । बेघालाई काटेपछि सन्देश राईलाई साथीहरूले काटेको हुन सक्ने अनुमान उपमेयर आईन्द्र विक्रम बेघाले बताए ।

उनले भने दुई टोलका युवाहरूबिच पुरानो रिसिइबीले मङ्गलवार उक्त घटना भएको हुन सक्ने बताए । उनले भने ‘घट्नाको दोषी जो सुकैलाई छोडिनु हुन्न कानुन अनुसार कारबाही हुनुपर्छ’ । घट्नाको मुख्य दोषी आफ्नै भाइ भए पनि छोड्न नहुने तथा दोषीलाई कडा कारवाही हुनुपर्ने उनको भनाई छ ।

आफ्नो भाईपनी झगडिया नै भएको उनले बताए । उपमेयर बेघाले भने फाइट गर्ने समूह बाझगरा सामुदायिक बन कार्यालय तोडफोड गरेर नजिकको घर भएकाहरू सँग पैसा उठाउँदै मासु भात बनाउँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरी बताएको जानकारी दिए ।

प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको इलाका प्रहरी धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट ३ थान गुलेली ३ थान खुकुरी समेत बरामद गरेको छ ।

Tags: खुकुरी बरामदपक्राउयुवा पक्राउ
Previous Post

६० सहकारी खारेज गर्दै कोशी प्रदेश

Next Post

युवाले बलात्कार गरेर फरार भएको घटना डेढ महिना पछि सार्वजनिक

Next Post
युवाले बलात्कार गरेर फरार भएको घटना डेढ महिना पछि सार्वजनिक

युवाले बलात्कार गरेर फरार भएको घटना डेढ महिना पछि सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist