Monday, May 19, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सामूहिक हनुमान चालिसा पाठ गर्दै युवा तथा जेष्ठ नागरिक

गणेश कुमार यादव by गणेश कुमार यादव
October 3, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
सामूहिक हनुमान चालिसा पाठ गर्दै युवा तथा जेष्ठ नागरिक
65
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं– १ स्थित रहेको शिव मन्दिरमा बजरङ्ग दलका युवा तथा इनरुवाका जेष्ठनागरिकहरु मिली सामूहिक हनुमान चालिसा पाठ गरेका छन् ।

बजरङ्ग दल इनरुवा नगर कार्यसमितिको आयोजनामा मंगलबार शिव मंदिरमा युवा तथा जेष्ठनागरिकहरु मिली सनातन सामुहिक हनुमान चालिसा पाठ गरेका हुन् ।  नयाँ युवा पिढीहरु आफ्नो धर्म बिर्सिदै गएको युवाहरूलाई आफ्नो धर्म संस्कृतिबारेको जानकारी गराउने र कुलतमा फस्नबाट रोक्ने उद्देश्यले मंगलबार हनुमान चालिसा पाठको आयोजना गरेको बजरङ्ग दलका जिल्ला सहसचिव दिपेन्द्र साहले जानकारी दिए । इनरुवा–१ स्थित रहेको शिव मन्दिरमा हरेक मंगलबार उक्त पाठ गर्ने उनले जानकारी दिए उक्त पाठ गरि इनरुवाका युवाहरूले हनुमान चालिसा पाठ गरि इनरुवा आसपासका क्षेत्रमा सकारात्मक सन्देश दिन खोजेको र सम्पूर्ण नयाँ युवाहरूलाई सतमार्गमा लाग्न प्रेरणा प्रदान गरेको बजरङ्ग दलका जिल्ला सचिव शिव यादवले जानकारी दिए । उनका अनुसार बजरङ्ग दल इनरुवा नगर कार्य समितिले नयाँ युवा पिढीलाई समाज प्रति उत्तरदायी बन्न र सामाजिक तथा धार्मिक कार्यमा लगाउँदै आएको छ । अहिलेका युवाहरू क्लबमा साथिभाईसंग फिल्मी गीतमा रमाउने गरेका छन् तर बजरङ्ग दलले सबैलाई एकीकृत गरि आफ्नो धर्म संस्कृति तर्फ आकर्षित गरेकोमा जेष्ठनागरिकहरुले खुशी व्यक्त गरेका छन् । उक्त पाठमा आज दोस्रो मंगलबार पहिलो दिन भन्दा वढी युवा तथा जेष्ठनागरिकहरुको उपस्थिति रहेको थियो । र प्रत्येक मंगलबार इनरुवा–१ स्थित रहेको शिव मन्दिरमा साँझ ६ बजे सामूहिक हनुमान चालिसा पाठ हुने बजरङ्ग लद इनरुवा नगर कार्यसमितिका मन्त्री त्रिलोक गुप्ताले जानकारी दिए । उनले उक्त सामूहिक हनुमान चालिसा पाठमा सम्पूर्ण नगरवासीलाई उपस्थित भैदिन अनुरोध समेत गरेका छन् ।

Tags: धर्मबजरङ्ग दलबजरङ्ग दल इनरुवाहनुमान चालिसा पाठ
Previous Post

सामूहिक हनुमान चालिसा पाठ गर्दै युवा तथा जेष्ठ नागरिक

Next Post

उत्तेजक अभिव्यक्ति दिएर र हिंसा मच्चाउन खोजेको आरोपमा श्री निवास पक्राउ

Next Post
उत्तेजक अभिव्यक्ति दिएर र हिंसा मच्चाउन खोजेको आरोपमा श्री निवास पक्राउ

उत्तेजक अभिव्यक्ति दिएर र हिंसा मच्चाउन खोजेको आरोपमा श्री निवास पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2784 shares
    Share 1114 Tweet 696
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1517 shares
    Share 607 Tweet 379
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1376 shares
    Share 550 Tweet 344
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1366 shares
    Share 546 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    821 shares
    Share 328 Tweet 205
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist