ADVERTISEMENT
Wednesday, December 17, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

गणेश कुमार यादव by गणेश कुमार यादव
November 19, 2023
in मुख्य समाचार
0
जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्
827
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीकाे विभिन्न स्थानमा हर्सोउल्लासका साथ छठ पर्व मनाइरहेकाे थियाे । त्यसरी नै इनरुवा नगरपालिका वडा नं-२ शंकरपुर शाखा नहरमा स्थानीयहरु छठ पर्व हर्सोउल्लासका मनाउँदै थिए ।
बर्तालुहरु अस्ताउँदै गरेकाे सूर्य देवलाई साँझकाे अर्घ दिएर छठ घाटमा काेही भजन कृतनमा रमाइरहेका थिए भने काेही कुराकानी गर्दै बसिरहेका थिए । घाटमा धार्मिक तथा साँस्कृतिक कार्यक्रमकाे पनि आयाेजना गरिएकाे थियाे धेरै मानिसहरु उक्त कार्यक्रम हेर्न पनि व्यस्त थिए ।

उत्कैमा एउटा राताे कुर्ता लगाएकी महिला आउँछिन् । उनी पहिले घाटमा रहेकाे छठीमाताकाे दर्शन गर्छिन् र घाट तर्फ लाग्छिन् । उनीमाथि जब सर्वसाधारणकाे नजर पर्छ सबै दंग पर्छन् किनभने उनी कुनै सामान्य महिला नभएर जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे थिइन् । प्रजिअ पाण्डे सामान्य भेषमा छठ घाट पुगेकी थिइन् । हुनत उनी आएदेखिनै विभिन्न उदाहरणीय कार्यहरु गरेकी छिन् जिल्लामा तर छठ घाटमा बिना कुनै दलबलकाे एक्लै पुगेकाे हेर्दा स्थानीयले उनकाे निकै प्रसंसा गरे ।
प्रजिअ पाण्डेले सामान्य भेषमा आएर काँ के भैरहेकाे छ? सर्वसाधारणले सुरक्षाको अनुभुती कतिकमे गरेका छन्?लगायतका कुराकाे अनुगमन गर्दै छठीमाताकाे आशिर्वाद समेत लिएकी थिइन् ।प्रजिअ पाण्डेलाई एउटा सुरक्षाकर्मीकाे साथमा हिंडदै घाटमा हेरेर स्थानीय निकै खुशी देखिए ।
सुनसरीमा प्रजिअ धेरै आए धेरै गए तर जनताकाे विचमा दलबल बिना देखिएकाे प्रजिअ हुमकला पाणडे मात्रहाे भनेर स्थानीय अनिल स्वर्णकारले बताए । उनले भने”प्रजिअ त धेरै हेर्याैं तर पाण्डे जस्ताे शालिन शान्त स्वभाव र एसरी दलबल बिना जनताकाे माझ आउँने, अन्यायमा परेकालाई न्याय दिलाउँन अहाेरात्र खट्ने पहिलाे पटक हेर्याें ।”

Previous Post

छठमा कठोर ब्रत : नेपाललाई हिन्दु राष्ट्र कायम गर्न सांसद भिम पराजुलीको दण्ड प्रणाम

Next Post

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

Next Post
माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist