ADVERTISEMENT
Thursday, January 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा मन्त्री सुदन किरातीकाे पुत्ला दहन

गणेश कुमार यादव by गणेश कुमार यादव
December 22, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवामा मन्त्री सुदन किरातीकाे पुत्ला दहन
58
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव

पाैष ६ गते,इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा राष्ट्रिय बजरंग दल जिल्ला कार्यसमिति सुनसरीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीकाे पुत्ला दहन गरेकाे छ ।

शुक्रबार साँझ इनरुवा-१ लाेकतान्त्रीक चाैकमा  विभिन्न नारा लगाउँदै मन्त्री सुदन किरातीकाे राजिनामा माग गर्दै   राष्ट्रिय बजरंग दल जिल्ला कार्यसमिति सुनसरीले पुत्ला दहन गरेकाे हाे ।

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनिहरुले पुत्ला दहन गरेका राष्ट्रिय बजरंग दल जिल्ला कार्यसमिति सुनसरीले जनाएकाे छ । मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूणर् अभिव्यक्ति दिएको भन्दै दलले मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने माग समेत  गरेकाे छ ।

संस्कृति मन्त्री किरातीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

मन्त्री किरातीकाे पुत्ला दहनकाे क्रममा राष्ट्रिय बजरंग

दलका कारयकर्ता तथा प्रहरीहरु विच सामान्य घम्साघम्सी समेत भएकाे थियाे ।

Tags: पुत्ला दहनमन्त्री सुदन किरातीमन्त्री सुदन किरातीकाे पुत्ला दहन
Previous Post

मानव अधिकारवादीहरुको प्रदर्शन, १५ जना पक्राउ

Next Post

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)

Next Post
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist