ADVERTISEMENT
Thursday, April 16, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
February 1, 2024
in मुख्य समाचार, स्थानीय समाचार
0
बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया सम्पन्न
47
SHARES
Share on FacebookShare on Twitter

माघ १८ गते,इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सुरक्षति आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो ।
इनरुवा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यलय सुनसरीको सहकार्यमा कार्यक्रम भएको उहाँले बताउनुभयो । कार्यक्रममा बैदेशिक रोजगारीका क्रममा हुने समस्या, अपनाउनुपर्ने सावधानी, यसबाट हुने ठगीलाई कसरी न्युनिकरण गर्ने लगायतका बिषयमा कार्यक्रम भएको उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बैदेशिक रोजगारीका लागि जानै पर्ने भयो भने सीप सिकेर मात्र जानका लागि आग्रह गर्नुभयो ।
उहाँले सकेसम्म आफ्नै देशमा बगाएको पसिना र त्यसबाट भएको आम्दनी उपयुक्त रहेको बताउनुहुदै जानै परेको खण्डमा सीप, ज्ञान र अनुभव लिएर मात्र जानका लागि आग्रह गर्नुभयो ।
पछिल्लो समय बैदेशिक रोजगारीका क्रममा ठगिने क्रमम बढ्दै गएका कारणले यसबाट जोगिनका लागि समेत अज्ञान, अनुभव र सीप आवश्यक रहेको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले आग्रह गर्नुभयो ।
कार्यक्रम इनरुवा नगर प्रमुख भन्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रजिअ अर्चाय र प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्निप्रसाद अधिकारी, प्रहरी उपरीक्षक बिपिन रेग्मी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत करिव २० जना भन्दा बढी प्रहरीहरुको सहभागीता समेत रहेको थियो ।

Previous Post

सर्लाहीमा एक युवती घरमै मृत फेला

Next Post

मिटर ब्याज विरुद्धको न्याय मार्च इनरुवा आएपछि

Next Post
मिटर ब्याज विरुद्धको न्याय मार्च इनरुवा आएपछि

मिटर ब्याज विरुद्धको न्याय मार्च इनरुवा आएपछि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1399 shares
    Share 560 Tweet 350
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist