ADVERTISEMENT
Friday, February 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

राजस्व चुहावट, लागुऔषध नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण

गणेश कुमार यादव by गणेश कुमार यादव
February 15, 2024
in मुख्य समाचार
0
राजस्व चुहावट, लागुऔषध नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण
44
SHARES
Share on FacebookShare on Twitter

फागुन ३ गते, विराटनगर । पछिल्लो समय कोशी प्रदेशका राजधानी बनेको विराटनगर आसपासको नेपाल-भारत सिमाक्षेत्रमा लागूऔषध ओसारपसार, राजश्व चुहावटका घटना बढेको छ ।

मानव बेचबिखनका गम्भीर अपराधका नाकाको रूपमा पनि सिमाक्षेत्र प्रयोग हुने गरेको छ ।

सीमा क्षेत्रमा यस्ता संवेदनशील अपराध रोक्न सशस्त्र प्रहरीको भूमिका प्रभावकारी रहेको विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले बताएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनीको बैठक कक्षको उद्घाटन कार्यक्रममा बुधवार मेयर कोइरालाले भने ‘राजस्व चुहावट, लागूऔषधको ओसार पसार नियन्त्रण, प्राकृतिक प्रकोपका समयमा उद्धारमा सशस्त्र प्रहरीको अग्रणी भूमिका रहेको छ ।’

स्थानीय तहसित सशस्त्र प्रहरीको समन्वय र सहकार्य अझै प्रभावकारी बनाउनु पर्ने आवश्यकतामा उनले जोड दिए । मेयर कोइरालाले सशस्त्र प्रहरीले प्राकृतिक प्रकोपका समयमा उद्धार र सीमा सुरक्षाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

मोरङको बूढीगंगा गाउँपालिका-१ टंकीसिनवारी स्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनीको नयाँ बैठक कक्ष निर्माण गरिएको हो । कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले सशस्त्र प्रहरीले जनतासित नजिक भएर काम गरिरहेको बताए ।

गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी तीर्थराज थापाले स्थानीय पालिकाहरूको सहयोगमा बैठक कक्षको निर्माण भएकोमा आभार प्रकट गरे ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविन राजकर्णजितले बैठक कक्षको निर्माणले भारतीय सुरक्षा निकायका समकक्षीसित बैठक गर्न सहज भएको बताए ।

सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी हेमकुमार पौडेललेका अनुसार गत मङ्सिर २९ गते शिलान्यास भएको बैठक कक्ष ३५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

Tags: राजस्व चुहावटलागुऔषध नियन्त्रणसीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका
Previous Post

सरस्वती पूजाकाे अवसरमा ११० जना विद्यार्थीलाई विद्यालयकाे पोसाक वितरण

Next Post

ट्याङकरको प्रयोग गरी गाँजा ओसारपसार गर्ने ४ जना पक्राउ

Next Post
ट्याङकरको प्रयोग गरी गाँजा ओसारपसार गर्ने ४ जना पक्राउ

ट्याङकरको प्रयोग गरी गाँजा ओसारपसार गर्ने ४ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist