ADVERTISEMENT
Thursday, December 11, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

प्रथम मा.वि.स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगितामा  इष्ट पाेइन्ट प्रथम

गणेश कुमार यादव by गणेश कुमार यादव
June 15, 2024
in मुख्य समाचार
0
45
SHARES
Share on FacebookShare on Twitter

असार १ गते /इनरुवा । प्रथम मा.वि.स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगितामा इष्ट पाेइन्ट इङ्गलिस बाेर्डिङ स्कू प्रथम भएकाे छ ।
शुक्रबार सुनसरीको इनरुवा नगरपालिका वडा नं-२ स्थित रहेकाे बालमन्दिर मा.विमा राइजिङ्ग इनरुवा युथ क्लबले आयाेजना गरेकाे प्रथम मा.वि.स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगितामा इष्ट पाेइन्ट इङ्गलिस बाेर्डिङ स्कूल प्रथम भएकाे हाे ।
उक्त प्रतियोगितामा ज्ञान विमर्श इङ्गलिस बाेर्डिङ स्कूल दाेश्राे भएकाे थियाे भने इनरुवा इङ्गलिस बाेर्डिङ स्कूल तेस्रो भएकाे राइजिङ्ग इनरुवा युथ क्लबले जनाएकाे छ ।
उक्त प्रतियोगितामा इनरुवा नगर क्षेत्रका १५ वटा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।
कार्यक्रममा प्रथम,दाेश्राे र तेस्रो स्थान पाएका विद्यार्थीहरुलाई शिल्ड,मेडल,प्रमाणपत्र राइजिङ्ग इनरुवा युथ क्लबले प्रदान गरेकाे थियमे ।

Previous Post

सुनसरीले जित्यो नेत्रहीन क्रिकेटको उपाधि

Next Post

अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन

Next Post
अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन

अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist