ADVERTISEMENT
Tuesday, February 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बेवारिसे अवस्थामा महिलाकाे शव फेला

गणेश कुमार यादव by गणेश कुमार यादव
August 2, 2024
in मुख्य समाचार, स्थानीय समाचार
0
बेवारिसे अवस्थामा महिलाकाे शव फेला
117
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव/
साउन १८ गते,इनरुवा । सुनसरीकाे सदरमुकाम इनरुवामा बेवारिसे अवस्थामा महिलाकाे शव फेला परेकाे छ ।
इनरुवा नगरपालिका वडा नं-३ महेन्द्र चाैक स्थित रहेकाे राधाकृष्ण मन्दिर देखि उत्तर गणेशपुर सडक छेउमा बेवारिसे अवस्था शव फेला परेहकाे हाे ।
भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-१ खैरा टाेलकी ४० बर्षिय सैफुन खातुनकाे शव बेवारिसे अवस्थामा बुधबार बिहान फेलापरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
बिहान स्थानीयहरु उक्त सडकबाट आवतजावत गर्दा खातुनकाे शव हेरेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाकाे खवर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी घटना स्थलमा पुगि अनुसन्धान गर्न थालेका थिए ।
खातुनकाे हत्यागरि उक्त स्थानमा फालेर अपराधी भागेकाे हुनसक्ने स्थानीयहरुकाे आशंका छ ।
प्रहरीले घटना स्थलबाट मुचुल्का उठाएर शवलाई पाेष्टमार्टमका लागि अस्पताल पठाएकाे छ ।
प्रहरीले घटना बारे थप अनुसन्धान थालिएकाे बताए । पाेष्टमाटम रिपोर्ट आएपछि घटनाकाे वास्तविकता खुल्ने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । परिवारकाे सदस्यले शव पहिचान गरेकाे र मृत भेटिएकी महिला मानसिक समस्यामा रहेकाे भन्ने बुझिएको प्रहरीकाे भनाई छ ।

Tags: बेवारिसे अवस्थामा महिलाकाे शव फेलामृत्युशव फेला
Previous Post

देशकै प्रथम र एकमात्र ट्राभल एजेन्सी “गुरु ट्राभल्स लिमिटेड” तेश्रो वर्षमा प्रवेश गर्दै

Next Post

बालन नाच ब्युँझाउँदै युवा

Next Post
बालन नाच ब्युँझाउँदै युवा

बालन नाच ब्युँझाउँदै युवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist