Wednesday, November 12, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

दुर्घटनामा परी दुई जनाको मृत्यू

गणेश कुमार यादव by गणेश कुमार यादव
October 1, 2024
in मुख्य समाचार
0
दुर्घटनामा परी दुई जनाको मृत्यू
50
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

जनकपुरधाम । मोटरसाईकल दुर्घटनामा परी धनुषामा सोमबार दुई जनाको मृत्यू भएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित भएको मोटरसाईकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ भने सोमबार नै धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ बीरेन्द्रबजारस्थित दुर्घटनामा परी अर्काको ज्यान गएको हो ।

सोमबार बेलुकी करिब ८ बजेको समयमा महेन्द्रनगर–ढल्केवर सडकखण्डमा प्रदेश २–०२–००३ प ८३११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा गणेशमानचारनाथ नगरपालिका वडा नं. १ छिहत्तरबिघा टोल बस्ने बर्ष २७ को सत्यनारायण यादवको मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय धनुषामा महिला तथा बालबालिका सेलमा एक पँचायत (छलफल) मा सहभागी भएर गाउँ फर्किदै गर्दा बाटोमा रक्सी सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएको जस्तो देखिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) सोनु कुमार साहले जानकारी दिए ।

उनका अनुसार, घटनाको प्रकृति र पछाडी बसेर घाईते भएका सोही स्थानका ५० बर्षिय गणपत यादवको बयान अनुसार तीव्र गतिको कारण ६ लेनको सडक छेउमा लगाइएको रेलिँगमा ठोक्किएर मृत्यू भएको हो । मादक पदार्थ सेवन गरी सवारी चलाएको देखिएको हो । उनको घटनास्थलमै मृत्यू भएको प्रहरी नीरिक्षक साहले जानकारी दिए ।

यता, सोमबार नै धनुषाको बीरेन्द्रबजारमा समेत एक जनाको मृत्यू भएको छ । गणेशमानचारनाथ नपाको पोर्ताहाबाट बीरेन्द्रबजार तर्फ आउँदै गरेको अवस्थामा गणेशमान चारनाथ नगरपालिका वडा नं. २ बस्ने भगले मण्डलको मृतयू भएको हो ।

सोमबार बिहान करिब ११ बजेको समयमा ०२–००७ प ३३७६ नम्बरको मोटरसाईकलमा सवार ५० बर्षिय मण्डललाई ठक्कर दिएपछि उपचारको क्रममा मृत्यू भएको ईलाका प्रहरी कार्यालय ढल्केवरमा प्रहरी नीरिक्षक (ईन्सपेक्टर) जटाशंकर यादवले जानकारी दिए ।

Tags: मृत्यू
Previous Post

इनरुवामा सामुदायिक कुकुरको बन्धयकरण सुरु

Next Post

नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने

Next Post
नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने

नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2222 shares
    Share 889 Tweet 556
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist