Thursday, November 13, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

आगो निभाउन गएको दमकल दुर्घटना

चालकले मापसे गरेको प्रहरीको भनाइ

गणेश कुमार यादव by गणेश कुमार यादव
October 2, 2024
in मुख्य समाचार
0
आगो निभाउन गएको दमकल दुर्घटना
45
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

असाेज १६ गते,झापा । मंगलबार साँझ मेचीनगर –७, एनएमसी डेरी अगाडि पूर्वपश्चिम राजमार्गमा एउटा भारतीय कारमा अचानक आगलागी हुँदा आगो निभाउन गएको दमकल दुर्घटनामा परेको छ।साँझ साँढे ६ बजे काँकरभिट्टाबाट धुलाबारीतर्फ आउँदै गरेको डब्लुबी ७४ एआर ७१५० नम्बरको भारतीय कारको इन्जिनबाट अचानक आगलागी भएको थियो।

कारमा लागेको आगोलाई मेचीनगर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा साँझ ७ बजे तिर पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।कारमा अचानक आगलागी भएपछि सो आगो निभाउन जाँदै गरेको बिर्तामोड नगरपालिकाको दमकल दुर्घटनामा परेको थियो।

अर्जुनधारा नगरपालिका– ११ गिरीबन्धु टि इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको अर्जुनधारा– ७ बस्ने मोहनप्रसाद भेटवालले चलाएको मे १ त ४१३८ नम्बरको बिर्तामोड नगरपालिकाको फोहोर उठाउने ट्रयाक्टरलाई सोही दिशाबाट जाँदै गरेको भद्रपुर नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४७ का मनोज पौडेलले चलाएको मे १ ग ४१ नम्बरको बिर्तामोड नगरपालिकाकै दमकलले ओभरटेक गर्न खोज्दा ट्रयाक्टरलाई ठक्कर दिएको हो।

दमकल चालक पौडेललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। दमकलका चालकसहितका कर्मचारीले मादक पदार्थ सेवन गरेका कारण दमकल ट्रयाक्टरमा ठोक्किएको बताइएको छ।

Previous Post

नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने

Next Post

विराटनगरबाट ८ किलोग्राम गाँजा बरामद

Next Post
विराटनगरबाट ८ किलोग्राम गाँजा बरामद

विराटनगरबाट ८ किलोग्राम गाँजा बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2222 shares
    Share 889 Tweet 556
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist