ADVERTISEMENT
Friday, February 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

राती राती गैरकानुनी माटो उत्खनन गर्ने डोजर र हाइवा टिपर प्रहरी नियन्त्रणमा

गणेश कुमार यादव by गणेश कुमार यादव
January 9, 2025
in मुख्य समाचार
0
राती राती गैरकानुनी माटो उत्खनन गर्ने डोजर र हाइवा टिपर प्रहरी नियन्त्रणमा
52
SHARES
Share on FacebookShare on Twitter
पुस २५ गते,सुनसरी। अबैद्य रुपमा खोला दोहन गरी रात्रीकालिन समयमा माटो  चोरी निकाशी  गर्दै आएका हाइवा र चेन डोजर  दुहबी नगर प्रहरीले नियन्त्रणमा लिएको छ। आज(बिहिबार) बिहान ४ बजेको समयमा  दुहबी नगरप्रहरीको टोलिले खोला बाट  ना ८ ख ४२६१ नम्बर को हाइवा नियन्त्रणमा लिएको हो।
दुहबी ७  मा पर्ने बुढीखोला मा भएको झोलुङ्गे पुल नजिक बाट उक्त हाइवा नियन्त्रणमा लिइ  इलाका प्रहरी  कार्यलय दुहबीको सहयोगमा माटो सहितको हाइवा ल्याइ  दुहबी नगरपालिका  मा राखिएको छ भने चेन डोजरको चाबी नगर प्रहरी सग भएको  न. प्र सहायक निरिक्षक सिदार्थ काङगोइले जनाए ।
निजि फाइदाका लागी हेभि  इक्युप्मेन्ट नै प्रयोग गरी   प्राकृतिक सम्पदा नस्ट गर्ने , बस्तिलाइ क्षेती पुराउने  जस्ता हर्कत गर्ने ब्यक्ति लाइ सम्बन्धित निकायले कडा कार्वाहि गर्न जरुरी रहेको स्थानीयको भनाइ छ   ।
दुहबीमा माटो कारोवारीहरुले अवैध खोला दोहन गरेर माटो प्रसोधनको नाममा झोलुंगे पुल छेवमै डोजर लाएर गहिरो भंगालो बनाउँदै अवैध उत्खनन गरेको पाइएको हो । दुहबी नगरपालिका वडा नम्वर ७ मा पर्ने बुढीखोलामा रहेको झोलुंगे पुल छेवमै माटो र बालुवा प्रसोधनको नाममा नदि दोहन हुँदा नदिको मुहार परिवर्तन गरेर करोडौंको झोलुंगे पुल हिडने बाटो समेतको दुर्दसा भएको स्थानियहरु बताउँछन ।
स्थानिय सरकारबाट ठेक्का न लागेको सो नदिमा गैरकानूनी हिसाँवले माटो कारोवारीहरुले खोला उत्खनन गरेर करोडौंको माटो तस्करी गरी बेच्दै गरेको भन्दै स्थानियहरु आक्रोसित भएका छन ।
बुढीखोलामा डोजर लगाएर १०–१५ फिट गहिरो भंगालो बनाउँदा समेत स्थानिय प्रशासनको ध्यान पुग्न न सकेको भन्दै स्थानियहरु थप आक्रोसित छन । बस्ती छेवमा रहेको बुढीखोलामा डोजर लगाएर नदि उत्खनन गरेर टिपर र ट्रयाक्टरबाट माटो बालुवा लाने क्रममा हिड्ने बाटो समेतको दुर्दसा भइरहेको स्थानियहरुको भनाइ छ । सरोकारवालाहरुले ध्यान न दिंदा वस्ती र करोडौंको पुललाइ उच्च जोखिममा पारेको उनिहरुको आरोप छ ।
सो बीषयमा दुहबी नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीसँग बुझ्दा सो ठाउँमा बालुवा र माटो प्रसोधनको कुनै ठेक्का न लागेको बताउँदै अवैध उत्खनन भइरहेकोमा पटक पटक नगर प्रहरी परिचालन गरी रोक्दै आएकोमा रातको समयमा माटो चोरी गरेकोले करोडौको झुलुंगे पुल लाई उच्च जोखिम पार्ने माथी कडा कानुनी कार्वाही गर्ने बताए ।
केहि दिन अगाडी स्थानिय युवाहरुले अवैधानिक किसीमले प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन विपरित वस्ती र पुललाइ जेखिम पार्ने हिसाँवले माटो र बालुवा उत्खनन गरेको भन्दै दुहबी नगरपालिकामा उजुरी समेत दिएका थिए । उजुरी परेपछि दुहबी नगरपालिकाले तत्कालै सो अवैध उत्खनन रोक्न प्रशासनलाइ पत्रचार गरेपछि रोकिएको उत्खनन पुन सुरु भएको भन्दै स्थानियहरु आक्रोसित छन । ऐन अनुसार पुलबाट ५०० मिटर सम्म बालुवा र माटो उत्खनन गर्न न मिल्ने साथै घना वस्ती,सार्वजनिक स्थल र खोलाको बहाव बाट २०० मिटर सम्म गहिरो भंगालो बनाएर बालुवा र माटो उत्खनन गर्न मिल्दैन तर सरोकारवालाहरु मौन देखिंदा सो पुल, बाटो र खोला छेवको वस्ती उच्च जोखिममा परेको हो ।
श्राेत : प्रदेश दर्पण
Previous Post

शिक्षक मेहतामाथि कुटपीट प्रयास

Next Post

बन्धक बनाएर राखिएकाे बालककाे प्रहरीले गरे सकुशल उद्धार

Next Post
बन्धक बनाएर राखिएकाे बालककाे प्रहरीले गरे सकुशल उद्धार

बन्धक बनाएर राखिएकाे बालककाे प्रहरीले गरे सकुशल उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist