ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवा अस्पतालमा वृहत आँखा शिविर हुँदै

मोतिविन्दुको समेत निःशुल्क शल्यक्रिया गरिने

गणेश कुमार यादव by गणेश कुमार यादव
January 20, 2025
in मुख्य समाचार
0
इनरुवा अस्पतालमा वृहत आँखा शिविर हुँदै
62
SHARES
Share on FacebookShare on Twitter

इनरुवा ।जिल्ला अस्पताल सुनसरी इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको छ ।
ईनर ह्वील क्लव अफ पाटनको आयोजनामा माघ १२ गते जिल्ला अस्पताल इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको हो ।
माट्रिका आँखा केन्द्र पुरानो पुरानो बानेश्वर काठमाडौंको प्राविधिक सहयोगमा संचालन हुन लागेको शिविरमा आँखा जाँच गर्न आउने सबै बिरामीको परीक्षण गरी आवश्यक औषधोपचार सेवा दिइने जनाइएको छ ।
शिविर बारे जानकारी गराउँदै डी.एन.ग्रुप अफ कम्पनीजले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य साथ निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको आयोजना गर्न लागिएको जनाएको छ । बढी भन्दा बढी सर्वसाधारणले स्वास्थ्य लाभ उठाउन सकुन भनेर प्रचारप्रसारमा विशेष ध्यान दिइएको उसले जनाएको छ ।
यसअघि गरीब तथा विपन्न परिवारको हकमा सहायता प्याकेज उपलब्ध गराउँदै आएको डी.एन.ग्रुपले यस पटक भने आम सर्वसाधारण लक्षित गरी जिल्ला अस्पतालमै वृहत आँखा शिविरको आयोजना गर्न लागिएकोे जनाएको छ ।
सुनसरी जग्गा तथा आवास विकास संघ समेतको संयोजनमा संचालन गर्न लागिएको शिविरमा इनरुवा नगरपालिका र जिल्ला अस्पताल इनरुवा समेतको सहयोग जुटाई वृहत रुपमा आयोजना गर्न लागिएको आयोजक ईनर ह्वील क्लव अफ पाटनले जनाएको छ ।
आयोजकका अनुसार जिल्ला अस्पतालमा आयोजना हुने निःशुल्क आँखा शिविरमा जोकोहीले आँखा जाँच गराउन सक्ने छन । जाँचका क्रममा मोतिविन्दु भेटिएका सबै आँखाका बिरामीको निःशुल्क शल्यक्रिया समेत गरिने छ । आयोजकका अनुसार शल्यक्रिया शिविर भने माघ १३ गते कोशी आँखा अस्पतालमा हुनेछ ।

Tags: मोतिविन्दुको समेत निःशुल्क शल्यक्रिया गरिने
Previous Post

बालिकाको शव खोलामा फेला

Next Post

इनरुवामै दुई सय बढीको मोतिविन्दुको शल्यक्रिया

Next Post
इनरुवामै दुई सय बढीको मोतिविन्दुको शल्यक्रिया

इनरुवामै दुई सय बढीको मोतिविन्दुको शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1459 shares
    Share 584 Tweet 365
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist