ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

आत्महत्या गर्ने प्रयासमा अस्पतालको तेस्रो तलाबाट हामफालें बिरामी  

गणेश कुमार यादव by गणेश कुमार यादव
August 31, 2022
in मुख्य समाचार
0
आत्महत्या गर्ने प्रयासमा अस्पतालको तेस्रो तलाबाट हामफालें बिरामी  
64
SHARES
Share on FacebookShare on Twitter

 
भदौ १५ गते , इटहरी । मोरङको विराटनगर स्थित रहेको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालको तेस्रो तलाबाट हामफालेंर आत्महत्या प्रयास गरेको छ ।
बुधबार बिहान नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत झापाको गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइँटेले अस्पतालको तेस्रो तलाबाट हामफालेंर आत्महत्या प्रयास गरेको छ

आत्महत्या प्रयास गर्नेमा मानसिक रोगको उपचारका लागि अस्पताल भर्ना भएका झापाको गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइँटेल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बुधबार बिहान ७ः१० बजे आत्महत्याको प्रयास गरेका लुइँटेलको गम्भीर अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिनुभयो ।

परिवारका सदस्यसँगै रहेका लुइँटेलले अस्पतालबाट हाम फालेपछि टाउको, निधार लगायतका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ । लुइँटेल भदौ १० गतेदेखि अस्पताल भर्ना भई उपचाररत रहेको नोबेल अस्पताल प्रशासनले जनाएको छ ।

Tags: आत्महत्याआत्महत्या प्रयासनोबेल मेडिकल कलेज शिक्षण अस्पतालप्रयास
Previous Post

भिटेन र प्रनेशको पक्षमा बोल्ने अभियन्ता अपूर्व प्रकरणमा मौन

Next Post

श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला

Next Post
श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला

श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist