ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

प्रहरी हिरातमा रहेकालाई छुटाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
February 12, 2025
in मुख्य समाचार
0
प्रहरी हिरातमा रहेकालाई छुटाइदिने भन्दै ठगी गर्ने  एकजना पक्राउ
79
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रहरीको हिरासतमा रहेकालाई छुटाइदिने भन्दै रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इनरुवा नगरपालिका वडा नं. ६ घर बताउने २२ वर्षीय आकाश भन्ने विनोद दाहाल रहेका छन् ।

लागूऔषध मुद्धाको अनुसन्धानको सिलसिलामा म्याद थप भइ इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा रहेका प्रतिवादी हेमन विश्वकर्मालाई हिरासतबाट मुक्त गरीदिने र आफूलाई प्रहरी निरीक्षक भन्दै रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए ।

प्रतिवादी हेमनकी आमा लीला विश्वकर्माबाट पटकपटक गरी २५ हजार रकम लिएको र थप १५ हजार भएमा छुटाइदिने भन्दै ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पीडितले प्रहरीमा उजुरी दिएपछि दाहाललाई रामधुनी नगरपालिका वडा नं. ५ स्थित लगौना मोडबाट रकम लिदैँ गरेको अवस्थामा पक्राउ गरिएको एसपी तिम्सिनाले बताए ।

रकमसहित पक्राउ परेका उनको साथबाट १५ हजार र दाहालले प्रयोग गर्ने मोबाइल एक थान बरामद गरी पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीविरूद्ध प्रहरीले जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी ठगी कसुरमा अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Tags: रकम असुली
Previous Post

भुलसुधार गरिएको

Next Post

इनरुवाबाट लागू औषध (खैरो हेरोईन) सहित दुईजना पक्राउ

Next Post
इनरुवाबाट लागू औषध (खैरो हेरोईन) सहित दुईजना पक्राउ

इनरुवाबाट लागू औषध (खैरो हेरोईन) सहित दुईजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist