ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको कारबाट राइफल बरामद

गणेश कुमार यादव by गणेश कुमार यादव
June 23, 2025
in मुख्य समाचार
0
धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको कारबाट राइफल बरामद
58
SHARES
Share on FacebookShare on Twitter

जेष्ठ ९ गते ,इनरुवा  । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ अमहा सिमसार क्षेत्रको भित्री सडकखण्डमा प्रहरीको चेकजाँचका क्रममा एक थान राइफल बरामद गरिएको छ।

गएराति १२:५० बजे विशेष सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले धरानबाट कालाबञ्जारतर्फ आउँदै गरेको बा ६ च ८४०३ नम्बरको कालो कारलाई रोकेर चेकजाँच गर्दा कारभित्र ‘Webley & Scott LIT London & Birmingham, England’ लेखिएको खाली अवस्थामा रहेको एक थान राइफल फेला परेको हो।

Aad

चेकजाँचको क्रममा चालकसहित करिब ५ जना व्यक्ति प्रहरी देखेपछि जंगलतर्फ भागेका थिए। बरामद गरिएको राइफलमा गोली भने नभएको प्रहरीले जनाएको छ।

कार र राइफललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटनासँग तस्करी वा आपराधिक योजना जोडिएको आशंकामा अनुसन्धान अगाडि बढाइएको छ।

विज्ञान समाग्री
Previous Post

इनरुवामा तरुण दलको बृहत् युवा प्रवेश कार्यक्रम सम्पन्न

Next Post

४ GPA प्राप्त गर्दै प्रज्ञान र सुदिपले चम्काए नवयुगकाे नाम

Next Post
४ GPA  प्राप्त गर्दै प्रज्ञान र सुदिपले चम्काए नवयुगकाे नाम

४ GPA प्राप्त गर्दै प्रज्ञान र सुदिपले चम्काए नवयुगकाे नाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist