ADVERTISEMENT
Tuesday, January 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

स्मल हेवेन एकेडेमीका शिक्षककाे याै लिलाकाे पर्दाफास

गणेश कुमार यादव by गणेश कुमार यादव
December 21, 2025
in मुख्य समाचार
0
इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा
2.2k
SHARES
Share on FacebookShare on Twitter

असाेज १० गते,इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका वडा नं-३ स्थित रहेकाे स्मल हेवेन एकेडेमीका एक शिक्षकले आफ्नै पूर्व विद्यार्थीलाई अश्लील म्यासेज र गाेप्य अंग देखाएकाे घटना बाहिरिएको छ ।
स्मल हेवेन एकेडेमीका कक्षा १२ का काेडिनेटर समेत रहेका शिक्षक हरेराम मिश्राले आफ्नै पूर्व विद्यार्थीलाई म्यासेज गर्दै एकाएक गाेप्यअंग देखाएकाे पिडितले जानकारी दिए।
पिडितले भने “फोन गर्ने, जथाभावी अश्लिल कुरा गर्ने गरेकोमा निजको मोवाईल नम्बर ब्लक गरी डरले साे कुरा कसैलाई भनेको थिईन तर अर्कै नम्बरबाट भाइवरमा म्यासेज गरि पार्टी खान भन्दै रुममा आउ भन्दै भिडियो कलग गरि एक्कासी गाेप्यअंग देखाएपछि साथिहरुलाई भने ।”
साे घटनाबारे साेही कलेजमा अध्ययनरत क्षात्रहरुले थाहा पाएपछि जेन जी पुस्ताका युवाहरुलाई जानकारी गराएका थिए । एता जानकारी पाए लगत्तै जेन जी पुस्ताका यसवाहरु कलेज पुगि सत्यतथ्य बुझ्न खाेज्दा उल्टै दुर्ववहार गर्ने गर्ने स्मल हेवेन एकेडेमी कक्षा १२ का काेडिनेटर हरेराम मिश्राले उल्टै धाक हेराउन थालेपछि र साे कुरा सत्य भएकाे बुझेपछि उनलाई कलेज भित्रै कुटपिट गरेकाे भिडियो समेत बाहिरिएको छ ।कुटपिटबाट मिश्राकाे टाउकोमा चाेट आयाे र कलेजका शिक्षकहरुले सबैलाई शान्त गरे । त्यपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटेकाे प्रहरी टाेलिले मिश्रालाई कलेजबाट नै नियन्त्रणमा लियी जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याए ।
घटना मिलाउनका लागि कलेजका शिक्षकहरुले दिनभरि पावर पहुँच लगाए पिडितलाई विभिन्न किसिमका अफवाह हेराउँदै त्रसित बनाएर चुप गरिदिएकाे श्राेतकाे दावी छ ।
बिहीबार घटना बाहिरए देखिनै पिडित र पिडितका आफन्त हरुसंग घटना मिलाउने कुरा आज शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीमा सामान्य रुपमा घटना मिलाएकाे श्राेतले जनाएकाे छ ।
साे घटना बाहिरीएतापनि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल इनरुवा नगर प्याब्सनले चु समेत बाेल्न सकेकाे छैन,के निजी विद्यालयहरुकाे हक हितका लागि गठित त्याहाँ अध्यनरत विद्यार्थीहरुकाे सुरक्षा र अधिकारकाे कुनै जिम्मेवारी किन वहन गर्न नसकेकाे ? के याे निजी क्षेत्रका शिक्षक र विद्यालयलाई पाेस्न मात्र सणथापित भएकाे हाे?त्यहाँ भएकाे विसंगति र विक्रती सुधार गर्नु पर्दैन?इज्जतमय शैक्षिक गतिविधि माथी कडा निगरानी गर्नु पर्दैन?एस्ताे केही नहुँदा स्मल हेवेन मात्र हैन यश संगै सुनसरी जिल्ला सहित इनरुवाका धैरै निजी क्षेत्रका विद्यालयहरुमा यस्ता घटना हुँदै आएकाे आश्यका खबरहरुपनि प्राप्त भैरहेकाे छ । निर्धक्क भएर आफ्ना बालबालिकालाई शिक्षाका लागि विद्यालय पठाउने अभिभावकहरु अहिले तनावमा परेकाे छ । याैन पिपाशु शिक्षकहरुकाे विगविगि निजी क्षेत्रका विद्यालयहरुमा वढिरहँदा यस्लाई नियमन गर्ने नेपाल सरकारका आधिकारिक निकायहरुले गम्भीरतापूर्वक कार्वाहीकाे प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ । यश संगै निजी विद्यालयकाे हक हितकाे कुरा गर्ने कथित विभिन्न संगठनहरु यसरी विद्यार्थी माथी याैन दुर्ववहार गर्ने प्रयास भैरहदा चु सम्म बाेल्न नसकेका कथित संगठनहरुलाई समेत जनताकाे कार्वाही प्रक्रियामा ल्याउने जेन जी युवाहरुले प्रतिक्रिया दिएका छन् ।

 

Tags: इनरुवाइनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रायाैन दुरुत्साहनसुनसरीस्मल हेवेन एकेडेमी
Previous Post

इलाका प्रहरी कार्यालय पकलीलाई ज्योती विकास बैंकद्वारा कम्प्युटर र प्रिन्टर सहयोग

Next Post

पाँच सय किलोभन्दा बढी गाँजा बरामद, एक जना पक्राउ

Next Post
पाँच सय किलोभन्दा बढी गाँजा बरामद, एक जना पक्राउ

पाँच सय किलोभन्दा बढी गाँजा बरामद, एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist